गाउँ / समाजझुठो राजनीति गर्नेहरुको अब गुञ्जायस छैन : नेता यादव
न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले जनतालाई ठगेर राजनीति गर्दै आएका नेताहरुको अब गुञ्जायस नरहेको बताएका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद यादवले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न योजनाको शिल
६ वर्ष अगाडि · गाउँ / समाज











