देश कालकोरोना भाईरस– धनुषा प्रशासन अलर्ट !
न्यूज ब्यूरो, जनकपुरधाम । अति खतरनाक मानिएको कोरोना नामक भाईरसको चेकजाँचको लागि सीमावर्ती क्षेत्रमा हेल्प डेस्क सुरु गरिने भएको छ । धनुषाको भारतीय नाकासंग ओहोर दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानी एवं चेक जाँचको लागि हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको हो । सो क्रममा धनुषा प्रशासनले भाईरसल
६ वर्ष अगाडि · देश काल










