गाउँ / समाजझारफुकको बहानामा किशोरीमाथि बलात्कार, धामी पक्राउ
न्यूज ब्यूरो, कैलाली । भारफुकको बहानामा किशोरीमाथि बलात्कार गरेको आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेका हुन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोगमा डगौरालाई परेको जिल्ला प्रहरी कार्या
६ वर्ष अगाडि · गाउँ / समाज











