अन्तराष्ट्रिय'ओली सरकार ३० वर्ष पुरानो मोडेलको मोबाईल' : डा. सिके राउत
न्यूज ब्यूरो, दुबई । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले नेपालको वर्तमान सरकार पुरानो मोडेलको मोबाईल जस्तै भएको बताउनुभएको छ । शुक्रबार युएईको दुबईमा मधेशी होली धमाकामा होली खेल्दै डा. राउतले अहिलेको सरकार पुरानो मोडेलको मोबाईल भएको भन्दै अहिले पनि पुरानै भर्सनमा काम गरिरहेको बताउनुभयो ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











