अन्तराष्ट्रियकतार प्रवेशमा प्रतिबन्ध !
न्यूज ब्यूरो, कत्तार । खाडी मुलुक कतारमा त्यहाँको सरकारले अन्य विभिन्न ठाउँमा कतार छिर्ने उपर अस्थायी रोक लगाएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनगर गर्दै कतार सरकारले ०९ मार्चदेखि अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाएको छ । यससँगै विभिन्न १४ मुलुक भएर कतार प्रवेश गर्दै आएकोमा अस्थायी रोक लगाएको हो
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











