Janakpur Bolts won the toss and chose to bat

Janakpur Bolts
Yet to bat

Chitwan Rhinos
Yet to bat
The match is about to start
Janakpur Bolts won the toss and chose to bat

Janakpur Bolts
Yet to bat

Chitwan Rhinos
Yet to bat
The match is about to start
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५४ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार ८४० पुगेको हो । यस्तै ४७ हजार २४१ जनाको मृत्यु भएको छ । यसैगरी १ लाख ९४ हजार २८६ जना कोरोना भाइरसबाट निको भएको पनि जनाइएको छ । नेपाल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा एक हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार मात्र त्यहाँ १ हजार ४७ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ । नयाँ संक्रमण पनि हिज
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनको मौका छोपी जनकपुरमा कालोबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवनी बस्ने ३१ वर्षीय संजिव सहनी र जनक
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालमा तीन दिनयता कोरोना भाइरसबाट संक्रमित एउटै रिपोर्ट नआएपछि सरकारले एक किसिमको राहत महशुस गरेको छ । अहिलेसम्म कोरोनाबाट संक्रमित पाँच जनामध्ये एक जना निको भैसकेका छन् भने अन्य चार जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पछिल्ला तीन दिनमा एक जना पनि संक्रमित नथपिएको अवस्
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनमा काठमाडौंमा अलपत्र परेका एक युवकको उद्धार गरिएको छ । लकडाउन भएपछि चक्रपथको सडकमा कठ्यांग्रिदै, भोकै रहेका संजिव कुमारको उद्धार गरिएको हो । थानकोटस्थित एक मिठाई पसलमा काम गर्ने उनी पसल बन्द भ
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । भारतको पटनाबाट फर्किएका ८ जनालाई सप्तरीमा क्वारेन्टाइनमा राखिएको छ । सुनसरी, सप्तरी र सिरहा जिल्लाबाट भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन हिँडेका, तर त्यहाँसम्म नपुगी फर्किएका आठ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा पाँच ज
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्व चर्चित मनोरञ्जनात्मक भिडियो सामाजिक सञ्जाल टिकटकले भारतलाई एक अर्ब भारतीय रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनबाट सञ्चालित टिकटकले कोरोना भाइरस नियन्त्रणमा लागि परेको भारतलाई चार लाख चिकित्सकीय सुट र दुई लाख मास्क प्रदान गरेको इकोनोमिक टाइम्सले जनाएको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनका कारण नेपाल–भारत सीमामा अपलत्र परेका नागरिकलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट परेको छ । कोरोना भाइरसको त्रासका कारण नेपाल–भारत सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सी
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन धनुषाधाम नगरपालिकाका युवाहरुले मास्क विरतण गरेका छन् । धनुषाधाम नगरपालिका ६ हरिपुरका युवाहरुले वडाभरी मास्क बाँडेका हुन् । स्थानीय युवाहरुको एक समूहले रकम जुटाएर वडाका सर्वसाधारणलाई मास्क वितरण गरेको हो । करिब ८
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित लहानका सयौं घरपरिवारलाई राहत प्रदान गरिएको छ । लहान नगरपालिका ८ मा लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय युवाहरुको एक समूहले सो वडामा
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ओम्नी समूहले समयमा सामाग्री नल्याएकाले सम्झौता रद्द गर्नुपरेको श्रेष्ठले बताए । उनले नेपाललाई चाहि
६ वर्ष अगाडि · न्यूज हाईलाईट