स्वास्थ्य उपकरण खरिद विवाद : अन्ततः रद्द भयो सम्झौता
न्यूज ब्यूरो, काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ओम्नी समूहले समयमा सामाग्री नल्याएकाले सम्झौता रद्द गर्नुपरेको श्रेष्ठले बताए । उनले नेपाललाई चाहि

२०७६ चैत १९ बुधबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ओम्नी समूहले समयमा सामाग्री नल्याएकाले सम्झौता रद्द गर्नुपरेको श्रेष्ठले बताए ।
उनले नेपाललाई चाहिने स्वास्थ्य सामाग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…