
Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs

Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७३२ समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा विभिन्न विकासका पुर्वाधारहरुको अनुगमन गरिएको छ । मौलापुर नगर क्षेत्रमा शहरी विकासका पुर्वाधार , बजार पुर्वाधार , बसपार्क , सडक लगायत विभिन्न निर्माण कार्यहरुको रौतहट क्षेत्र नम्बर ३ का सांसद तथा पुर्व मन्त्रि माननीय प्रभु शाहले मंगलबार अनुगमन
६ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आउँदो कार्तिकको प्रथम हप्तामै ओपन भलिबल च्याम्पीयनसीप हुने भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको ललियामा सेइट नेपाल ओपन भलिबल च्याम्पीयनसीप हुन लागेको हो । आगामी कार्तिक ६ गतेदेखि सुरु हुने सो भलिबल प्रतियोगिताको लागि धनुषाको विभिन्न ठाउँबाट खेलाडी तथा टिमहरु स
६ वर्ष अगाडि · खेल / खेलाडी
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौंमै कोरोनाको महामारीमा पनि भाडा सहुलितय नगरिदिँदा हजारौ व्यावासायी पलायन भएको समाचार सुनिरहँदा एक मनकारी घरधनीले एकवर्षकै लागि भाडा छुट गरिदिएका छन् । बहालमा बस्न एक वर्षको सम्झौतामा कोरोना महामारीलाई मध्यनजर गर्दै काठमान्डौंको सिनामँगलको त्रिभुवन विमानस्थल नजिकै र
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
समाचार प्रभावफेरी उनले असोज २५ गते आईतबार इन्तियाज खान भन्ने व्यक्तिबाट १ हजार रुपैयाँ लि गई त्यहाँबाट भारत तर्फ भाग्न खोज्दा पक्राउ गरिएको बताइएको छ । उनलाई सोमबार पक्राउ गरिएको हो । मस्जिदमा लुकी छिपी बसिरहेको अवस्थाबाट उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
६ वर्ष अगाडि · समाचार प्रभाव
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा विगत एक महिनादेखि लगाइएको ताला सोमबारदेखि खुलेको छ । धनौजी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कन्हैया मिश्र गएपछि स्थानीय जनप्रतिनीधिहरुसँगको समन्वयमा विगत एक महिनादेखि लगाईको ताला खोलाएका हुन् । विभिन्न समयमा केही महिनाकै अन्तरालमा प्रमुख प्र
६ वर्ष अगाडि · गाउँ / समाज
समाचार प्रभावन्यूज ब्यूरो, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर स
६ वर्ष अगाडि · समाचार प्रभाव
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाका चर्चित गायक एवं संगीतकार रुद्रसेन विश्वकर्माको देशप्रती समर्पीत ‘हाम्रो प्यारो नेपाल’ बोलको राष्ट्रभक्ति गीतको म्युजिक भिडियो सार्वजनीक भएपछि चर्चा पाएको छ । रुद्रसेन क्रियसनले निर्माण एवं उत्पादन गरेको म्युजिक भिडियो गायक विश्वकर्माकै अफिसियल
६ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, बारा । बारा जिल्लाको विभिन्न ठाउँमा भएको दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ भने ३ जना घाईते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं। १६ स्थित पुर्वपश्चिम लोकमार्गमा निजगढबाट पथलैयातर्फ आउदै गरेको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । ना. ३ त.
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले सरकार अधिनायकवादको मास्टर प्लान र रणनीतिमा लागेको आरोप लगाएका छन् । विष्णुपुर गाउँपालिकाको राजपुर कौवाहामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । नेकपाको सरकारले लकतन्त्रलाई लत्याउँदै चीनको
६ वर्ष अगाडि · राजनीतिक
समाचारन्यूज ब्यूरो, काठमाडौं । कोरोना कहरका कारण स्थगित कक्षा १२ को परीक्षा छठलगत्तै हुने भएको छ । सरकारले परीक्षा लिने बाटो खुलाइदिएपछि छठलगत्तै परीक्षा हुने गरी तयारी थालिएको हो । छठलगत्तै परीक्षा गर्ने गरी तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् । परीक्षा तालिका र मो
६ वर्ष अगाडि · समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहामा थुनामा रहेका मान्छे छुटाइदिन्छु भन्दै रुपैयाँ असुल्ने नेपाली कांग्रेसका एकजना स्थानीय नेता पक्राउ परेका छन् । मिर्चैयाका डिएसपी सन्तुलाल जैसवारको कमाण्डमा गएको प्रहरी टोलीले कांग्रेस सिरहाका नेता रामबाबु यादवलाई पक्राउ गरेको हो । उनी कांग्रेसका पूर्व जिल्ला सहसचिव हुन्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
समाचारन्यूज ब्यूरो, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले यसपालिका चाडवाड घरमै बसेर मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जल्ला प्रशानसले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । भीडभाड हुने कार्यक्रम गर्ने अवस्था यसपालि नरहेको भन्दै घरमै सुरक्षित बसी चाड पर्व मनाउन प्रमुख जिल
६ वर्ष अगाडि · समाचार