विचार / ब्लगउपेन्द्र यादवप्रतिको राजनीतिक प्रतिशोध अनुचित
राजनीतिक विचार भिन्न हुन सक्छन्, तर समाधान संवाद, सहिष्णुता र सहकार्य बाट मात्र सम्भव हुन्छ । लोकतन्त्र बलियो बनाउन हिंसा होइन, आपसी समझदारी र समावेशी सहमति अपरिहार्य छ । बहुमतको सरकारले देखाइएको चाटुकदार रणनीति समयमै होस् पुर्याइएन भने ध्वस्त हुन बेर लाग्दैन । जसपा नेपालका अध्यक्ष मा।उपेन्द्र यादव
१ वर्ष अगाडि · विचार / ब्लग










