प्रमुख समाचारप्रदेश साँसद यादवबाट हातखुट्टा काटिदिने धम्की पाएका अधिकृत महतो जिल्लाको सिडिओ भएर आए
जुन जिल्लाबाट उनी दबाबमा काज सरुवा भएका थिए आज सोही जिल्लाको सिडिओ भएर आएपछि बुद्धिजीवीहरुले यसलाई गहिरो रुपमा लिएका छन् । प्रदेश साँसद यादवको गाली खाएका महतो जिल्लाकै प्रमुख बनेर आएका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार










