
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियसमितिको वरिष्ठ उपाध्यक्षमा ई। विजयकुमार यादव, ई. धिरजकुमार साह, डा. रविन्द्रकुमार मण्डल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा अधिकारी सदाम अंसारी, उपेन्द्र यादव, अनिलकुमार यादव, कपलेश्वर यादव चयन भएका छन्। महासचिवमा ई रामदेव राय, सचिवमा ई. प्रियंकाकुमारी यादव, कोषाध्यक्षमा ई. बद्री यादव, सह–सचिवमा श्यामसुन्दर साह, प्रवक्तामा सन्तोषकुमार ठाकुर, मिडिया कोर्डिनेटर कृष्णदेव सुतिहार (स्वराजी) चयन भएका छन्।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोयता, इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक (सई) सुनकाजी तामांगले घटनाको बेला प्रहरी पुगेर उपचारको लागि आमा छोरालाई अस्पताल पुर्याएको बताए । तर, हालसम्म कसले कुटपिट तथा दुव्र्यबहार गरेको भन्ने मौखिक जानकारी तथा लिखित उजुरी समेत नपर्दा के कसो घटना भएको भन्ने पूर्ण जानकारी नरहेको तर्क गरे ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजकोइरालाका अनुसार ‘कृष्ण कुमारलाई मार्नका लागि आठ लाख रुपैयाँ प्राप्त भइसके पनि २० लाख फिरौती दिएमा उनलाई अपहरणमुक्त गरी दिन्छौँ’ भन्दै उनले म्यासेज गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोशल्यक्रियाको लागि जनकपुर जाने महिलाहरुको लागि अस्पतालमा खाना बस्ने समेत निःशुल्क हुने जनाईएको छ । आईतबार सम्पन्न शिविर विहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म सँचालन भएको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालसाथै मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस निकट नेपाल तरुण दलको सिरहा जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम गरेको छ । नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय अनुसार शुक्रबार लौह पुरुष भनिएको नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसमा रक्तदान कार्यक्रम गरी मनाएको छ । नेपाल तरुण दलका जिल्ला सदस्य अर्बिन्द कुम
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोन्यूज ब्यूरो, सुनसरी । ठुलो परिमाणको लागु औषध (ड्रग्स) सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले पक्राउ गरेको छ। सुनसरीको सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट चतराबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वाड नं. १ लौकही बस्ने २४ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परे
६ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, दुबई । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले नेपालको वर्तमान सरकार पुरानो मोडेलको मोबाईल जस्तै भएको बताउनुभएको छ । शुक्रबार युएईको दुबईमा मधेशी होली धमाकामा होली खेल्दै डा. राउतले अहिलेको सरकार पुरानो मोडेलको मोबाईल भएको भन्दै अहिले पनि पुरानै भर्सनमा काम गरिरहेको बताउनुभयो ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन भएको छ भने आज तेस्रो दिन धनुषयज्ञ हुने भएको छ । सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । शनिबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबार
७ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को प्रदेश सभा भवन उपर डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको स्वतन्त्र मधेसको झण्डा फहराइएको छ । बुधबार दिउँसो भारी सँख्यामा गएका स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता एवम् समर्थकहरुले प्रदेश सभा भवनमा स्वतन्त्र मधेसको झण्डा फहराएका छन् । संविधानको विरो
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोहाकिम गुप्ताले सार्वजनिक खरिद नियमावलीलाई लत्याउदै विभिन्न बिकास निर्माणको टेन्डर , सेनेटरी प्याड ,औसधि खरिदको टेन्डर ,न्यानो झोला खरिदको टेन्डर,विभिन्न उपकरन खरिद को टेन्डर र फर्निचर खरिदको टेन्डर लगायत दर्जनौं टेन्डर गोप्य रुपमा गरि आफ्नो असुली धन्दालाई बढावा दिएको रौतहट अनलाईन नामक पत्रीकाले पर्दाफास गरेको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
जनकन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले घटनामा सँलग्नहरुलाई कारवाहीको लागि दबाब स्वरुप एक दिन पेनडाउन गर्ने निर्णय गरेको हो ।
१ वर्ष अगाडि · देश काल