
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालकार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दावी गरे।
१ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोकार्यक्रममा प्रदेश सभा सद्स्य मनोज कुमार सिंह ,नेकपा माऔबादी पार्टीका प्रदेश कमिटि सद्स्य रामचन्द्र महतो ,उध्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष बिजय साह,इटा उध्योग व्यसाय संघ सिरहाका अध्यक्ष कृष्ण सिंह ,वडाका वडा अध्यक्ष,पुर्व वडा अध्यक्ष तथा ब्यापारी,स्थानियबासिहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम नेकपा माऔबादी पार्टीका नगर अध्यक्ष जीवन यादबले सन्चालन गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालआज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्। देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
४ वर्ष अगाडि · देश काल
उनले भने “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बारा । कोरोना महामारीको कारण आन्तरिक उडान सेवा बन्द हुँदा देशभरकै विमानस्थल तथा विमान सेवा कम्पनीले अर्बौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ। नेपालकै सबैभन्दा पुरानो विमानस्थलमध्ये एक र नेपालकै सबैभन्दा छोटो समय १२ मिनेटको उडान हुने सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राखी मारुतीविरुद्ध आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएको हो । संघर्ष समितिका स्था
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षासँगै आएको पानीको उच्च बहाबमा परेर एक युवक बगेका छन् । युवकलाई रातु नदीले बगाएको प्रहरीले जनाएको छ । महोत्तरी र धनुषाको सीमाको रुपमा रहेको रातु नदी तर्न खोजेका महोत्तरीको भँगहा नगरपालिका वडा नं. ६ सँग्रामपुर टोल बस्ने अन्दाजी बर्ष ३५ का बीरेन्द्र कापरलाई बगाएको जि
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालन्यूज ब्यूरो, सर्लाही । अन्तराष्ट्रिय स्वयमं सेवक दिवसको अवसरमा सर्लाहीमा अन्तरक्रिया तथा चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको ११ औं दिन सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा समावेशी भविष्यको लागि स्वम सेवक अन्तर्राष्ट्रिय स्वम सेवक दिवसको अवसरमा समानताको पुस्त
६ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरजानकी मन्दिरमा हिन्दुवादी युवक भनिएका शशि सनातनीलाई समेत लक्षित गर्दै स्टेटस हालेका छन भने उनले जनकपुरमा असुरक्षाको कारण देखाउँदै कसैलाई नजान भनि आग्रह गरेको लेखेका छन् । यस्तो स्टेटसप्रति उनलाई कमेन्टमै विभिन्न व्यक्तिहरुले समेत तथानाम भन्दै विरोध जनाएको हो ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले निर्वाचित जनप्रतिनीधि कुनै एक दलको नभएको बताउँदै यहाँका नेता कार्यकर्ताहरुले दलगत व्यवहार देखाउँदै आएको बताए । उनीहरुले नै केन्द्र र प्रदेशका मन्त्रीहरुलाई कान भरेर समन्वय गर्न नदिएको आरोप लगाए । उनले जनकनन्दिनी गाउँपालिकामा शसर्त अनुदान, बिशेष अनुदानमा समेत कटौती गरेर विभेद गरेको आरोप लगाए । उनले लेटरप्याडमा लेखेर समेत प्रदेश र केन्द्र सरकारलाई बजेटको लागि आग्रह गर्दा दलगत हिसाबले नै व्यवहार भोगेको बताए । केही बजेटहरु केन्द्र र प्रदेशबाट ल्याउन सफल भएको बताए । उनले त्यस बजेटमा समेत काँग्रेसले राजनीति सुरु गरेको आरोप लगाए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव गर्नु अघि राष्ट्रपतिले उल्लेख गरेका विषयमा संविधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारले कर्मचारीलाई सरकारी गाडी कार्यालय आवतजावतमा सहजताका लागि प्रदान गरेको तथा सरकारी सवारीको दुरुपयोग गर्न नहुने प्रावधान रहेपनि ईन्जिनीयर पजियारले दुरुपयोग गरेको देखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार