ब्यूरो अपरेशनजनकपुरमा डकैत उपर प्रहरीले चलाए गोली, ४ डकैत पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज विहान करिब ३ः३० बजे धनुषा प्रहरीले गोली चलाएर ४ डकैतलाई पक्राउ गर्न सफल भएको छ । जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्निसिँगमा विहान करिब ३ः३० बजेको डकैतहरुले डकैती गर्न खोज्दा गस्तीमा खटेको प्रहरीले उनीहरुलाई रोक्न खोजेका थिए । डकैतहरुले पेस्तो
७ वर्ष अगाडि · ब्यूरो अपरेशन










