आर्थिक ब्यूरोआन्तरिक राजस्व कार्यालय जनकपुरका यी कर्मचारी जो पेट बाँधेर १४ घण्टासम्म गर्छन काम
उनले भने, –“कार्यालयमा मेरो शाखामा आउने कुनै पनि सेवाग्राहीलाई हामीले निराश गरेका छैनौँ, अब पुसमै अधिक सेवाग्राहीको चापले झन थिचिएको महसुस हुन्छ । तर, सबै कागजात मिलानको लागि समय दिएर पनि मिलान गर्ने गरेको छु ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











