जनकपुर रेल्वेमा कटेर एक जनाको मृत्यू 

२०८२ असार २३ सोमबार
दिउसो ३:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । आज बिहान ९ः४० बजे देउरी परवाहा स्टेशनदेखि पूर्व रेल्वे लिकमा दुर्घटनामा परी एक जनाको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, जयनगर जनकपुर रेल्वेमा कटेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान अझै हुन नसकेको जनाइएको छ । 

कानमा ईयरफोन लगाएर रेल्वे लीकमा हिडीरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेल्वेमा कटेर ज्यान गएके हो । 

रेल्वे आफ््नो गतिमा रहेको बेला रोक्न खोजेपनि उनको ज्यान भने बाँच्न सकेनन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी छ । 

  • 0%
  • 0%
  • 1%
  • 35%
  • 15%
  • 45%

४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज

  • २०८२ असार २३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका

पूरा पढ्नुहोस्

Bureau Menus