
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
पालिका खबरयस्तै, साहको प्यानलबाट तीन जना वडासदस्य समेत विजयी भएको हो । नेपाली काँग्रेसबाटै वडा सदस्यमा महावीर ठाकुर, महिला वडासदस्यमा रामशिला कुमारी यादव र दलित महिला सदस्यमा जैलस देवी चमार विजयी भएकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धाको अभियोगमा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए । राउतलाई जिल्ला अदालत
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषामा बाढी पीडितलाई राहत वितरण गरिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नं. १ ईनरबा भन्ने ठाउँको दलित बस्तीमा आरआरएन धनुषाले राहत वितरण गरेको हो । नेपाल ग्रामीण पुनर्निर्माण संस्था गैर खाद्यय सामग्री राहत स्वरुप सयबढी घर परिवारलाई वितरण गरेका छन् । बाढी पीडितलाई त्रिपाल,
७ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले सिरहाको मिर्चैया ११ स्थित श्री जनता मावि सितापुरमा ५ थान कम्प्युटर बाँडेका छन् । मधेशको शिक्षामा परिवर्तन र आधुनिकता ल्याउनुपर्ने उदेश्यका साथ सांसद यादवले
८ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचार‘पछिल्लो समय सांसद मनिष झाले पनि जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा गरिरहेका छन्’ आक्रोश पोख्दै महन्त दासले भने, ‘जुन दिन यो सरकारले जानकी मन्दिरलाई छुन्छ, त्यही दिन यो सरकार तीन टुक्रा हुन्छ ।
६ महिना अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरवडामा वस्तीस्तरमा माईकिँग गरी सूचना प्रवाह गर्दा प्रभावकारी हुने देखिएपनि नगरपालिकाले गर्न सकेको छैनन् । कागजमा प्रकाशित हुने सूचना सबैमा पहुँच नै नभएको कारण सडक पेटी खाली नभएको स्थानीयहरु बताउँछन् । सडक पेटी खाली गर्न लाउडस्पीकरको माध्यमबाट सूचना प्रवाह गरी समय दिनुपर्ने धारणा समाजिक सँजाल प्रयोगकर्ताहरुको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमेयर चौधरीले घरमा आगजनी गर्ने क्रममा प्रयोग गरेका प्रहरीले दलित महिलालाई लछारपछार गर्दै कुटपिट गरेका थिए । दलित महिलाहरुमाथि प्रहरी ज्यादती भएको र मेयरले नै त्यस्ता कुकृत्य गराएको पासवानले आरोप लगाए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघरदैलो कार्यक्रममा जसपा तर्फका साँझा उम्मेदवार दिपक कार्की प्रदेश (ख) का उम्मेदवार रामचन्द्र मण्डल संयुक्त रुपमा भोट माग्न सुरु गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरसम्म रेल चल्ने भएपछि नेपालीभन्दा भारतको जयनगरवासीहरु अधिक खुसी देखिन्छन् । रेल बन्द भएपछि जयनगर बजारमा मन्दी छाएपछि रेलको प्रतिक्षामा रहेको जयनगरवासीहरुले रेल चल्ने भएपछि औधी खुसी जनाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो अवसरमा राष्ट्रिय भलिवल प्रशिक्षक भरत यादव, दाता परिवारका प्रदिप यादव, तेजनारायण यादव र वीरेन्द्र यादव, दिनेश यादव, श्रीप्रसाद यादव, अजयकुमार साह, सुरेन्द्र साह, सूर्यदेव दास र सुशिल मण्डल लगायतका वक्ताहरुले शिक्षा प्रति आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालकाठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधियसप्रकारका घटनामा साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि