बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ
न्यूज ब्यूरो, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धाको अभियोगमा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए । राउतलाई जिल्ला अदालत

२०७६ पुस ६ आइतबार, दिउँसो २:२२ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…