
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालगत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, झापा । गएराती एक घरमा आगलगी हुँदा एक जनाको घरभित्रै जलेर मृत्यू भएको छ । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आईतबार बिहान १ः५५ बजे अ
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले गरिब, निमुखाको लागि किनेको राहत समाग्री त्यतिकै सडाएको छ । धनौजी गाउँपालिका वडा नं. ३ झौझी कटैयाँमा लकडाउनबाट प्रभावित गरिब, निमुखाको वितरणको लािग राखेको राहत उनीहरुलाई नदिएपछि अन्तत सडेको हो । वडा कार्यालयको पछाडी राहतको लागि ल्याएको चामल कुहिएर
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवा क्लबको निगरानीमा ३५ जना विपन्नलाई कम्बल वितरण गरिएको छ । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ६ सिरसिरयामा शितलहर र चिसोका कारण प्रभावित भईरहेको भन्दै अति विपन्न ३५ जनालाई स्थानीय माँ लक्ष्मी युवा क्लबले मोटो कम्बल वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आय
६ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी सिमानाका बाट लाखौको कपडा बरामद गरिएको छ। सम्सी शसस्त्र प्रहरीको गस्ती टोलीले सम्सी गाउपालिका वाडा नं ४ को पिलर नं १६ को नजिक लुकाइ छिपाइ राखेको अबस्थामा कपडा बरामद गरिएको छ। बरामद गरिएको कपडाको बजार मुल्य लगभग १ लाख ६५ हजार रहेको छ। भन्सार छली भारत बा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत नम्बर ओर १८०००००१ देखि कर ३७९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, धनुषा । सर्वोच्च अदालतले जन्मसिद्ध नेपालीका सन्तानलाई वंशजको नागरिकता नदिन गरेको आदेशको विरोधमा नागरिकता पीडित मधेशी समाजले धनुषाको ढल्केवरमा विरोध प्रदर्शन गरेका छन् । अदालतको निर्णय मधेसविरोधी भएको भन्दै नागरिकता पीडित मधेशी समाजले सर्वोच्चले वंशजको नागरिकता जारी नगर्न गृह मन्त्रालयक
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम, २८ माघ । नेकपाका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले धनुषाको धनुषाधाममा चिडियाखाना निर्माण गर्ने बताएका छन् । सोमबार धनुषाको धनुषाधाममा नेता नेपालले धनुषाधाम जँगल नजिकै रहेको तथा पर्यटकीय हिसाबले अनुकुल रहेको भन्दै यहाँ चिडियाखाना निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छ
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरहिन्दु सम्राट सेनाले मन्दिर निर्माणका लागि रौतहट जिल्ला संयोजक राजभुसन श्रीबास्तबको एन.आई.सि एसिया बैक गौरको खाता नंबर: ०४६५७५१७४९३४०००१ र ई .सेवा आईडि नम्बर ९८५५०४०५३९ मा सहयोगको अपिल गरेका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालहिन्दु सम्राट सेनाको ज्ञापनलाई आधार बनाउँदै मुस्लिम धर्मगुरु अगुवाहरुको रोहबरमा सो निर्णय गरिएको हो । हिन्दु सम्राट सेनाले यसअघि नै जानकी मन्दिर लगायत हिन्दुहरुको धार्मिक स्थलबाट भएर हातहतियार प्रदर्शन नगर्न भन्दै प्रशासन गुहारेको थियो । सोही निर्णयलाई कार्यन्वयको लागि निर्णय भएको हो ।
२ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोडा. प्रमोद साहले गर्भवति अन्जुलाई बच्चा हुने समय नै नपुगेको बताएका थिए । यसरी एक महिना समय नै घटाएर भनेपछि बच्चासहित सुत्केरीको समेत ज्यान जाने खतरा हुन सक्थ्यो । मात्र ३२ महिना ४ दिन भनेर मास नपुगेको भन्दा अन्जुका परिवारजनले डाक्टर साहलाई प्रश्न गरेका थिए । त्यसपछि डाक्टर साहले उल्टै अन्जु र उनका परिवारलाई जहाँ जानुछ जाउ, कसैले केही गर्न सक्दैन भनेर रवाफ् देखाएका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसिंहलाई मेयर जिताउनुमा सांसद् यादवको ठूलो योगदान छ । यादवले नै सिंहलाई लोसपाबाट ल्याएर जसपा प्रवेश गराएका थिए । वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगी जसपा त्यागेर एमाले गएपछि उनिसँग प्रतिष्पर्धा गर्न यादवले सिंहलाई जसपा ल्याएर मेयरको उम्मेदवार बनाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार