न्यूज हाईलाईटफोरम- राजपाले प्रदेश - २ मा 'कालो दिवस' हैन, 'संविधान दिवस' मनाउने !
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान दिवसको विरोध गर्न मन्त्रीहरु नै खटाउने निर्णय गरेका बेला संघीय समाजवादी फोरम र राजपा गठबन्धनका प्रदेश २ सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ । प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ ।२०७२ असोज ३ गते नेपालक
८ वर्ष अगाडि · न्यूज हाईलाईट











