गाउँ / समाजमधेसका महानायक "सल्हेस" को पूजा परदेशमा
मनोज पासमान || साउदी, १० चैत्त । मधेसको महानायकको रुपमा प्रसिद्ध देवता सल्हेको पूजा विदेशमा बस्ने नेपालीहरुले भव्यताका साथ मनाउन तयारी थालेका छन् । आउदो नव वर्षलाइ स्वागत एवं ब्यबहारिक दृष्टिकोणबाट मनाउन अग्रिम कार्यक्रमहरु विभिन्न सरकारी गैरसरकारी संस्थाहरूबाट तयारी भैरहेको जनाइएको छ । दुर्गानन्द प
८ वर्ष अगाडि · गाउँ / समाज










