
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को विरुद्धमा आज मधेशका अधिकांश ठाउँमा दिपावली गरिएको छ । मधेशका अधिकांश जिल्लामा आइतबार साँझ ९ बजे ९ मिनेटसम्म दीप प्रज्वलन गरिएको हो । जनकपुरमा भने दीप प्रज्वलनसहित पटाखा पनि पड्काइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ परेका साहलाई बुधवार धनुषा जिल्ला अदालतमा पेस गरिएको हो । सर
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, १४ पुस । पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिकाका गएराती चोरहरुले एक स्थानीयलाई कुटदाकुटदै मृत्यूको खाटमा पुगाएका छन् । जनकनन्दनी गाउँपालिका वडा नं. ५ पतनुका टोलमा गएराती करिब १ः३० बजे समयमा चोरहरुको समूहले अन्दाजी वर्ष ५० का स्थानीय दुखरन साहलाई कुटदाकुटदै मारेको हो । चोर आएको हल्लापछि बाहि
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरसुरुमा त चुनावका उनका प्रतिपस्र्धीहरुले ६ महिना पनि चलाउन नसक्नेसम्म भन्न भ्याइरहेका थिए । यो संस्था यतिसम्म खाडलमा परिसकेको थियो कि त्यो शंका स्वभाविक पनि लाग्थ्यो त्यतिबेला । तर, अंजय आफ्नो मिसनमा डटेर दृढतापूर्वक अगाडी बढे । अब यस संस्थालाई उनले नेतृत्व गरेको दुई वर्ष हुनै लागेको छ । र, आजको मितिमा खानेपानी संस्थाको समग्र अवस्था हेर्दा उल्लेख्य सुधार आइसकेको छ, मुहारै फेरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, भारत । भारतमा आइतबार साँझ ९ बजे त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको अपिलमा करोडौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् । सो क्रममा प्रधानमन्त्री मोद
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जम्दहमा २ दिने ‘बृहत्त शैक्षिक विद्यार्थी मेला’ सुरु भएको छ । सिरहाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने लक्ष्यसहित आरम्भ साईन्स एण्ड कल्चर कल्बद्धारा आयोजित दुई दिने शैक्षिक मेला आज (शुक्रबार) देखि सुरु भएको हो । क्लबले ‘परिवर्तनका लागि शिक्षा
७ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियन्यूज ब्यूरो - नेपाल || दुबई, ५ चैत । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ । ‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिन
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनन्यूज ब्युरो || नेपाल, २५ माघ । बलिवुडका सुपर स्टार भारतीय चलचित्र जगतका नायक अभिनेता सलमान खानले दोस्रो पटक नेपाल आउन लागेका हुन । आगामी फागुन २६ गते काठमान्डौँको टुडिँखेल मैदानमा हुन लागेको 'दबँग द टुर नेपाल' को लागि खान दोस्रो पटक नेपाल आउन लागेका हुन । नेपाल भ्रमणमा आउन लागेका सलमानले नेपालीहरुल
८ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारमन्त्री कुशवाहाले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट भिजिट मधेश २०८३ घोषणा, मधेश लगानी सम्मेलन, डायस्पोरा समिट, ट्रैवेल एण्ड टूर समिट, अयोध्यामा जनकपुरको प्रचार प्रसार, ४० प्रमुख पर्यटकीय स्थल स्तरोन्नति, ८ वटै जिल्ला सदरमुकाम जोड्ने पोडवे, उद्योग, ब्यवसाय तथा किसानका लागी लोन कार्ड, मधेश स्पेस तथा कम्युनिकेशन सेण्टर संचालन, मधेश स्टार्ट अप कार्यक्रम, यूरिया सहित रासायनिक मलखाद उद्योगका लागि संभाव्यता अध्ययनसहितका दीर्घकालिन योजना ल्याएपछि विपक्षी दलका नेता कार्यकर्ताहरुमा नयाँ बहस चलेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकउनले आफू मन्त्री हुँदा स्टक गरी राखेको मलको वितरणको हिसाब गर्दा स्टकमा १० लाख बोरा युरिया र डिएपीको हिसाब प्रदेश सरकारले दिनुपर्ने बताए । कुन डिलरलाई कति मात्रामा मल उपलब्ध गराएको, किसानले के कति पाएको तथ्याँक सार्वजनिक गरे मात्र कालोबजारी हटने बताए ।
२ वर्ष अगाडि · कृषि/ कृषक
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद भर्खरै मतगणना सुरु भएको छ । कमला नगरपालिकाको वडा नम्बर १ र ९ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मावतार कोईरालाले जानकारी दिएका छन् । मतदान केन्द्रबाट आएका मतपेटिका एउटा एउटा गरी मात्र खोल्नुपर्ने अडा
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहामा कमिसन वापत रकम लिँदै गर्दा मेयरका छोरा पक्राउ परेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले मेयरका छोरा सहित दुइ जनालाई कमिसन रकम सहित रंगेहात पक्राउ गरेको हो । जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डलसहित दुई जनालाई कमिसन वा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन