
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
राजनीतिकमहतो सङै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज रिशी, उपेन्द्र महतोले पनि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षासँगै आउने बाढीबाट जुध्नको लागि शहिदनगरमा पूर्व अभ्यास गरिएको छ । विपद व्यव्स्थापनको टोलीले धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. २ कमलपुर स्थित रहेको कमल पोखरीमा विपद सँग जुध्नको लागि पूर्व अभ्यास गरिएको हो । कमला नदीको किनारमै रहेको कमल पोखरीमा डिजास्टर मेनेजमेन्ट
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले आज एक अपिल जारी गर्दै महामारी विरुद्ध लडन संघीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा विकास निर्माणको कार्यमा राजनीतिक पूर्वाग्रह नराखी एक भएर अघि बढ्ने सहमति भएको छ । जनचेतना यूवा समाज केन्द्र औरहीको अगुवाईमा शनिबार बसेको सर्वदलीय बैठकबाट यस्तो सहमति जुटेको हो । विभिन्न पार्टीबीच राजनीतिक पूर्वाग्रह र पार्टीगत सोचका कारण विवादले गर्दा
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजनकपुरधाम, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज जनकपुर सहित देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालवैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल
समाजिक सँजाल र चौतर्फी आलोचनापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिमा चर्को साउण्डमा डिजे बजाउन नपाउने सूचना दिएको हो । राती १० बजेपछि हरन, एण्डको , डिजे लगायत कुनै पनि चर्को साउण्डको मेसिन बजाउन नपाउने निर्णय गरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालदिवाखाजामा सुधार, विद्यालय भवनको मर्मत सम्भार, विद्यालयमा पढाउने शिक्षकमाथि कडा निगरानी, डिजिटल हाजिरी, निरन्तर अनुगमन गरी विद्यालयको अवस्था सुधार गर्ने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालनेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका डाक्टर मण्डलको चियोचर्चा पनि व्यापक चलेको पाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १ः२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाबाट एक युवक ड्रग्स (लागु औषध) सहित पक्राउ परेका छन् । पर्सा जिल्लाको बीरगँज महानगरपालिका वडा नं. १७ अलौ स्थित प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा युवकलाई ड्रग्स सहित पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको प्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । लहानमा अवस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालले मापदण्ड मिचेर कर्मचारी पदपूर्ति गरेको पाइएको छ । अस्पतालले मापदण्ड मिचेर प्रतिस्पर्धा विनै नर्स छनोट गरेको पाइएको हो । अस्पतालले गत फागुन १८ गते दुई जना स्टाफ नर्स करारमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो
६ वर्ष अगाडि · न्यूज हाईलाईट