मिथिला बिहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मण्डलको चर्चा
नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका डाक्टर मण्डलको चियोचर्चा पनि व्यापक चलेको पाइएको छ ।

२०७९ बैशाख २७ मंगलबार, राति ११:५६ बजे१ मिनेट पढाइ

न्युज ब्युरो,जनकपुरधाम । नेकपा माओवादी केन्द्रका सरकारी जागीर छाडेर राजनीतिमा प्रवेश गरेका एक डाक्टर अहिले अन्य उम्मेदवारको लागि तनाव बनेका छन् ।
सरकारी जागिर छाडेर मूलधारको राजनीतमा आएका सुर्य नारायण मण्डल जागिरमा हुदा पनि जनताको लागि दिन रात काम गरेको भन्दै उनले जनताले समाजसेवीलाई चुन्ने बताए ।
उनले मिथिलाबिहारी माओवादी जनयुद्दको पहिचान र कर्मथलो स्थल रहेको भन्दै देशमा संघीयता ल्याउनको लागि माओवादीले खेलेको भूमिकोलाई जनताले अवलम्बन गर्ने बताए ।
नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका डाक्टर मण्डलको चियोचर्चा पनि व्यापक चलेको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…