
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरधारिलो छुरा प्रहारको घटनापछि आफ्नो प्रतिष्ठा जोगाउन र विद्यालयभित्रको बेतिथि दबाउन हेडमास्टर पवन मण्डलले छुरा प्रहारको घटनालाई समान्य रुपमा बताए । जसको कारण बच्चा डरले सो स्कूलबाट पढाई नै छोडनुपरेको प्रतिक्रिया दिएका छन् । स्कूलको प्रतिष्ठामा पर्ने र आफ्नो कार्य सम्पादन, अनुसशानमाथि प्रश्न उठने डरले मण्डलले यस्ता घटनालाई दबाएका थिए । यद्यपी, न्यूज ब्यूरोले सो समाचार प्रकाशित गरेका थिए ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरबेलापट्टि, तिनकोरिया हुँदै महिनाथपुरसम्मको क्षेत्रमा अतिक्रमण पाईए घर टहरा भत्काउने मेयर दासलाई उदृत गर्दै वडा नं. १ का वडाध्यक्ष सँजय पाण्डेले जानकारी दिए । डोजर लिएर पुगेपछि वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोईत, वडा नं. ७ का वडाध्यक्ष राजकिशोर सिँह लगायत अन्य वडाका जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनडिएसपी पाण्डेले सिरहामा तस्करी र महिनावारी तोकेका पत्रकारलाई प्रयोग गर्न सुरु गरेका छन् । मधेश प्रदेशका डिआईजी जनक भट्टराई आफैँ घटनाको बारेमा बुझ्न सिरहा पुगेपछि डिएसपी पाण्डेले केही बोर्डरे पत्रकारहरुलाई प्रयोगमा ल्याउन सुरु गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारकिसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमृतक चन्द्रवंशीको शवलाई डुङ्गाको सहायताले गौर ल्याइ आवश्यक छानबिन गरी पोस्ट पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनपानेरोमा मूविज् को बैनरमुनि निर्माण भएको यो गीतको लागि भागवत मण्डल र सोनीले स्वर सजाएको हो । राकेश साह र अमित कुमार झा प्रोड्यूसर रहेको यस गीतको लागि भिडियो भने निर्देशक सँजय साहले निर्देश गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनालाई लिएर नेपाल भारत सीमा सील भएको अवस्थामा नेपाल प्रहरी भारतमा मार्केटिँग गरेको देखिएको छ । बारा र पर्सामा कफ्र्यू (निषेधाज्ञा) जारी गरिएपनि नेपाल प्रहरीका एक जवानले भारतको रक्सौल बजार पुगेर मार्केटिंग गरेको तस्विर भाईरल बनेको छ । भारतको रक्सौलबाट सँचालिक एक सँचार माध
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियन्यूज ब्यूरो, साउदी अरब । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही सात समुद्र पारी साउदी अरबमा बस्दै आइरहेका मधेशी मुलका नेपालीहरुले नेपालीहरुले महान पर्व छठ खाडी भुमी साउदी अरबमा पनि धुमधामका साथ मनाएका छन् । साउदी अरबको रियादस्थित रहेका नेपालीहरुद्धारा गठित मिथिला संस्कृति समाजले विगतका वर्ष
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
कृषि/ कृषककञ्चनपुर, १२ पुस : बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ । नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएका हुन् । किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरल
८ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजसो क्रममा मटिहानीका मेयर मण्डलले मोनाष्टिक स्कूले सहयोगको तरिका र सहयोग समाग्रीप्रति कृज्ञता व्यक्त गर्दै विद्यालय परिवारलाई खुलेर प्रशँसा गरे । नीजि स्तरबाट यस प्रकारको सहयोगको सुरुवात भएको भन्दै मोनाष्टिक स्कूललाई मनकारीको सँज्ञा दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालमिर्चैया नगरपालिका वडा नं. ५ पूर्व पश्चिम राजमार्गमा शिक्षक र विद्यार्थीहरु मिलेर चक्काजाम गरेको हो । मिर्चैयास्थित रहेको मोहन माविका शिक्षकलाई सोही स्थान बस्ने फुलजा मण्डलका छोरा सरोज मण्डलले हातपात गरेको भन्दै विरोधमा चक्काजाम गरेको हो ।
२ वर्ष अगाडि · देश काल
राजनीतिकउनले मधेशमा डा. राउतले किसानको कार्ड खेलेको बताउँदै जनताले डा. सिके राउतलाई नाँगो झार पार्ने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक