खेतमा धान रोप्दारोप्दै ढले युवक, डुँगाको सहाराले ल्यायो लास
मृतक चन्द्रवंशीको शवलाई डुङ्गाको सहायताले गौर ल्याइ आवश्यक छानबिन गरी पोस्ट पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको छ ।

२०७८ असार १६ बुधबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित खेतमा धान रोप्दा रोप्दै एक युवकको मृत्यू भएको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ४ ( टीकुलिया) बस्ने धोरा चन्द्रबन्सीको २५ वर्षीय छोरा प्रमोद चन्द्रबन्सीको धान रोप्दा रोप्दै अचान खसेर मृत्यू भएको प्रत्यक्षदर्सीहरुले बताएका छन् ।
मृतक चन्द्रवंशी धान रोपाई गर्न लालबकैया पारी गएका थिए । मृतक चन्द्रवंशीको शवलाई डुङ्गाको सहायताले गौर ल्याइ आवश्यक छानबिन गरी पोस्ट पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…