प्रमुख समाचारसिके राउतलाई केटाहरु कुट्थ्यो, मैले बचाएको छुः कैलाश महतो
अन्तरवार्ताको क्रममा उनले भनेका छन् –“सिके राउतलाई त सिरहामै केटाहरुले कुटनेबाला थियो, उनको झुल्फी उखेल्नेबाला थियो, मैले उसलाई बचाएको हो । कैलाश महतोले उनलाई बचाएको हो ।”
३ वर्ष अगाडि · प्रमुख समाचार










