प्रमुख समाचारकरारमा मात्र कर्मचारीहरु भर्ना गर्न थालेपछि मधेश प्रदेश लोकसेवा आयोग घेराउको तयारी
विद्यार्थीहरुले सरकारी जागिर गर्न पढनै नपर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरुले केही मात्र पढेर पनि सरकारी कार्यालयमा करारको कर्मचारी भएर जागिर गर्न पाउँछन् भने यतिको किन पढने ? भने प्रश्न गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











