प्रमुख समाचारमुख्यमन्त्री चढेको गाडीमा जनताहरुले गरे आक्रमण
ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











