
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारपछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्तागठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्तागठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राज्यले हाल माध्यमिक र आधारभूत तह निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दैछ । आयोगका सूचना अधिकारी मरहठ्ठाले शिक्षा नियमावलीमा परिवर्तन नभइसकेकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विज्ञापन आह्वान गर्नुपरेको बताए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसर्लाहीको ईश्वरपुर नगरपालिका वार्ड नं १४ एमपीटोल श्रीनगर निवासी बर्ष ४५ को राम भरोस झा मानसिक अवस्था बिग्रेर गत वि.सं. २०७६ माघ २४ गते देखी आफ्नै गाऊँघर बाट हराएर बेपता भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोउक्त सामान यहाँसम्म ल्याउन राइन ग्रुपका सञ्चालक सलामत राइनले पनि अहम भूमिका निर्वाह गरेका छन् । आवश्यकता अनुसार उक्त कन्सन्ट्रेटरहरु प्रादेशिकदेखि अन्य अस्पतालहरुमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउन सक्ने प्रावधान जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अन्तर्गत रहेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा राहत वितरण कार्य सुरु गरिएको छ । लकडाउनबाट प्रभावित नागरिकलाई नगरपालिकाले राहत दिने कार्य सुरु गरेको हो । जस अन्तर्गत् आज वडा १ भुतहीमा २८८ घर परिवारलाई राहत वितरण गरिएको छ । राहत स्वरुप १५ किलो चामल, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, नगद रु
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत देखाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । गास,
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री बिजय कुमार यादवले युवा प्रशिक्षित नभएसम्म समाज विकास नहुने बताएका छन् । सिरहा युवा सञ्जाल (एसवाईएन) को आयोजनामा भएको दुईदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । समाजिक र
७ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनकपुरधाम, २४ पुस । नेपालमा मानिसको आयू औसत ६० वर्ष रहेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी स्थित १०१ बर्षकी तुलफी देवी महतो आफनो जीवनकाल बारे सुनाउँछिन् , तब स्थानीयहरु अहिले पनि मख्ख भएर उनको जीवनकथा सुन्न आउने गर्छन् । औसत आयूभन्दा पनि दोब्बर जीवन पाएकी वृद्धआमा महतोले जतिपनि शितल
७ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोन्यूज ब्यूरो । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रक्सी खाने पैसाले जीवन बीमा गर्न सर्वसाधारणलाई सल्लाह दिएका छन् । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित उद्योग वाणिज्य सङ्घको चौरमा आयोजित एक कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
७ महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरतर, मन्त्री यादवले नाम खुलाएपछि अध्यक्ष गुप्ताले आफूलाई बदनाम गर्न खोज्नेहरुको अनुहार रातोपिरो भएको भन्दै कटाक्ष गरे । मन्त्री यादवको अभिव्यक्तिको घण्टौँसम्म महासंघ धनुषाले जवाफ माग नगरेपछि अध्यक्ष गुप्तामाथि शंका उब्जिएको थियो । विभिन्न पार्टीका पत्रकारहरुको छाता संगठन रहेको नेपाल पत्रकार महासंघले चुप्पी लादेपछि शंका गरिएपनि मन्त्रीले नाम खुलाएपछि अध्यक्ष गुप्ताले कटाक्ष हाने ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो क्रममा सँचारकर्मी अर्जुन मण्डल, नेपाल पत्रकार महासँघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, कमला युवा सँजालका अध्यक्ष विमलेश यादव, सँतोष यादव, शम्भु यादव, जसपाका कार्यकर्ता नन्द किशोर यादव, सँचारकर्मी वीरेन्द्र रमण, नेविसँघका गुडु यादव, कमला अभियानी सुरेन्द्र यादव, राजकिशोर सल्हैता, जनमत पार्टीका प्रत्यासी साँसद एवम् युवा नेता दीपेन्द्र तेथबार यादव लगायत दर्जन बढीको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर