
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालउनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस भन्दा पहिला जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले पनि जनकपुर उप–महानगरपालिका भनेर सम्वोधन गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियविश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरमधेसी युवा एकता समाज सेवाका अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबु यादव , अन्तर्राष्ट्रिय कोषाध्यक्ष शम्भु कुमार अधिकारी यादव, सदस्य मनोज कुमार यादव संजय कुमार यादव, रंजित कुमार साह र संजय कुमार यादव सहित सँजालको तर्फबाट सँजालकी अध्यक्ष शोभा कुमारी साह, उपाध्यक्ष पारश चौधरी, पंकज साह लगायतका व्यक्तिहरुको उपस्थितिमा राहत प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जन्ती (बाराती) बाट चोरिएको मोटरसाइकल प्रहरीले २४ घण्टा नबित्दै भेटाउन सफल भएको छ । सर्लाहीबाट चोरी भएको अपाचे मोटरसाईकल नारायपुर प्रहरी तिब्र अनुसन्धान र खोजीपछि २४ घण्टाभित्रै फेला पारेको हो । चोरले महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ५ खैरबनी स्थित झाडिमा फालिएको अवस्थामा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सिरहा । सिरहा–धनुषा जोड्ने कमला र सिरहा–सप्तरी जोड्ने बलान नदीको पुलको निर्माणको काम समयमा सम्पन्न नभएपछि हुलाकी सडक संघर्ष समितिले अनिश्चितकालिन रिले अनसन सुरु गरेको छ । सम्झौता भएको साढे ३ वर्षभित्र निर्माणको काम सकाउनुपर्ने पुलको ९ वर्षबढी बितिसक्दा पनि हालसम्म आधा काम समेत भएको छैन
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारराजकरण महतो || जलेश्वर , १४ बैशाख । महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें । फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे। तरकारीको लागि मुसा खोज्थें । तर, उनको दिन फेरिएको छ । बिहीबार नुहाएर सफा लुगा लगाई हातमा कपी, कलम
८ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरछनौटको त्रममा मदर टेरेसा पब्लिक स्कलकी राखी ठाकुरले ४२१ अँक, डेफोडिल्स पब्लिक स्कूलकी अभिप्सा झा ४११ अँक, अंजन ठाकुर ३९२.५ अंक, मिट स्कूलकी अनिशा कुमारीले ३८७ अँक र जनकपुर पब्लिक स्कूलककी अंजली कुमारी यादवले ३८४.५ अंक ल्याएकी हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालवीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालअतिथिहरुको सम्मानमा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले थारु, मैथिली, मधेसी र नेपाली सांस्कृति झल्काउने थारु संस्कृतिक नृत्य, झिझिया, धोति कुर्ता गम्छा पगडी र शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का लगायत गितमा लोकनृत्य प्रस्तुतले कार्यक्रम थप रोचक बनेका थिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसो कार्यक्रममा विशिष्ट अतिथिमा योङ्ग कम्युनिस्ट लीग प्रदेश कमिटी सदस्य रामकिशोर पासवान, रुपेश बिराजि अतिथि वडा नम्बर २ का वडा अध्यक्ष जैसिलाल भिनबार, नगर सचिव रामकुमार यादव लगायत सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोकोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो