
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोमेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिने छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी वल ७ नम्बर बटालियन सन्हैठाका प्रहरी नायव उपरिक्षक प्रेम रावलले सामाजिक संस्कार बिगार्ने, अपराध बढाउने कार्य नै लागुऔषध रहेको बताएका छन् । लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले गर्न सक्ने सहयो
६ वर्ष अगाडि · देश काल
बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकयता यो घटनाको मुख्य नाइके आफूलाई नगरप्रमुख दासले बताएकोमा आपत्ति समेत जनाए । उनले नगरप्रमुख आफै अपराधिक चरित्रको व्यक्ति रहेको र विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहँदै आएको बताउँदै आफूलाई बिना कारण यो घटनासंग जोड्न खोजेको बताए ।
३ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजपरिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने चलन छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरशिक्षकहरुले तलबभत्ताको ग्यारेन्टी नगरेसम्म अनिश्चितकालिन विद्यालयहरु बन्द रहने अडान लिएका छन् भने नगर प्रमुख विशेश्वर यादवले एक महिनाको समय मागेका छन् । एक महिनामा तलबभत्ता खुवाउने उनले बताएका छन् । शिक्षकहरुले ग्यारेन्टी मागेपछि उनले ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको बताएपछि शिक्षकहरु आन्दोलनलाई निरन्तरता दिएका छन् । कमला नपा २ स्थित रहेको जनहित मावि विद्यालयका प्रधानाध्यापक जगरनाथ यादवको सँयोजकत्वमा गठित शिक्षकहरुको आन्दोलन समितिले माग पुरा नभएसम्म विद्यालय नखुल्ने बताए ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकयता, सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारले राम्रो काम नगरेपनि नराम्रो काम पनि नगरेको बताए । विश्वास मत लिने क्रममा सभामा उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री यादवले भने,‘ अधिकांश माननीयहरु भन्नुहुन्छ, सरकारले राम्रो काम गरेको छैन । ठिक छ, सरकारले राम्रो काम गरेको छैन भनेर नराम्रो काम पनि त गरेको छैन नि । तर मलाई लाग्छ सरकारले अहिले सम्म जे गरेको राम्रो काम गरेको छ । खराब काम एउटा पनि गरेको छैन र गर्दैन पनि ।’ राष्ट्रिय सभाको निर्वाचन, जनमत सरकारबाट अलग लगायतका कारण विकास निर्माणको कार्य ढिलाइ हुन पुगेको उल्लेख गर्दै उनले भने,‘ यस वर्ष पूरै बजेट खर्च
२ वर्ष अगाडि · राजनीतिक
त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको उनले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिनेछ,’ सन्जेलले भने ।
३ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकखेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने वरिष्ठ वैज्ञानिक सुवेदीले बताउनुभयो ।
५ वर्ष अगाडि · कृषि/ कृषक
बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
५ वर्ष अगाडि · देश काल
यस्तै आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, लहान । सिरहाको लहानमा आज डा. सिके राउतलाई नागरिक अभिनन्दन गरिने भएको छ । राउतद्वारा नव गठित जनमत पार्टी ले आज सिरहाको लहानमा शक्ति प्रदर्शन गर्ने भएको छ । आज मध्याह्न लहानमा प्रदर्शन गर्न लागेको हो । पार्टी गठन भएको पहिलो दिन आज प्रदर्शन गर्न लागेकोले अत्यधिक मधेसी जनता उतार्ने तयारीमा
७ वर्ष अगाडि · प्रमुख समाचार