
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारपछिल्ला केन्द्र सरकारहरुले भूमिहिनको समस्यालाई बारम्बार उठाएको र आयोग गठन गरेपनि कुनै प्रतिफल आउन नसकेको जनाउँदै उनले प्रदेश २ सरकारले त्यस्ता नागरिकको लागि पहल थालेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, बीरगँज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । यस अघि थपिएका १७ संक्रमित मिलाएर ५३ जना
६ वर्ष अगाडि · पालिका खबर
न्यूज हाईलाईटजनकपुरधाम, १९ पुस । प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ । मन्त्री पर
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । गएराती जनकपुरको रामचोकमा तीव्र गतिमा रहेको स्कोरपियो गाडी दुर्घटना भएपछि तीन जना घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ रामचोक स्थित अति तीव्र गतिमा रहेको भारतीय नम्बर प्लेटको स्कोरपियो दुई पसलको बीचमै छिराएपछि दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यायाधीश हरिश्चन्द्र इंगनामको एकले इजलासले सोमबार एक लाख धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । उपमेयर यादव र उनका पति भारतीय नागरिक रहेको भन्दै सोही ठाउँका एक व्यक्तिले उजुरी दिएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरकरिब १ करोड लागतमा निर्माण हुन लागेको सो पुलको अनुगमनको लागि वडा नम्बर ३ का अध्यक्ष राजकिशोर साह, वडा नम्बर ५ का इन्द्रकुमार महतो ,युवा नेता रामपुकार यादव, नगरपालिकाका अभरसियर रामइश्वर यादव लगायत स्थानीयहरुको रोहबरमा निरन्तर अनुगमन गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
समाचार प्रभावन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा स्थितको समुदायिक विद्यालयमा तोडफोड गर्ने एक जना पक्राउ परेका छन् । गएराती नै करिब ९ बजेको समयमा मदिरा सेवन गरी मातेका स्थानीय ३८ बर्षिय दिलीप यादव र अन्दाजी ३० बर्षिय बीरेन्द्र यादवले त्यह
६ वर्ष अगाडि · समाचार प्रभाव
अन्तराष्ट्रियन्यूज ब्यूरो, कतार । बैदेशिक रोजगारीको क्रममा सबभन्दा बढी नेपाली रहेको खाडी मुलुक कतारमा लगाइएको विगत ३ वर्षदेखिको नाकाबन्दी खुल्ने सँकेत देखिएको छ । केही अरब राष्ट्रहरूले कतारमा विगत ३ वर्षदेखी लगाईरहेको नाकाबन्दी समाप्त गर्नका लागि हप्ताभित्रै प्रगति हुन सक्ने सम्भावना रहेको अमेरिकी विदेश मन्त्ताल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा २४ घण्टे यज्ञ सुरु भएको छ । बरियारपट्टी वडा नम्बर–४ नबटोलीमा ब्रह्म (नगर डिँहवार) पुजा र २४ घन्टे अष्टयाम सुरु भएको हो । नबटोलीस्थित रहेको मन्दिरमा सुरु भएको पुजन कार्यक्रममा ४०० बढी सहभागीसहितको विशाल कलश यात्रा निकालिएको थियो । बाजागाजासहित नि
७ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो धरान, १८ साउन । ठेक्का लगाएर कमिशन खाने होडबाजीको विकृत रुप सरकारी निकायमा देखिन थालेको छ । पुराना विकास आयोजना निर्माण नसकी नयाँ ठेक्का लगाएर कमिशन खान होडबाजी गर्दा आयोजना समयमा पुरा नहुने अवस्था बढ्दै गएको छ । थोरै बजेट विनियोजन भए पनि अर्बौ रुपैयाँको ठेक्का लगाउने प्रतिस्पर्धा बढ्न
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालजनकपुरधाम । माओवादी केन्द्र को नेता मातृका प्रसाद यादव धनुषा प्रतिनिधि क्षेत्र नम्वर १ बाट विजयी भएका छन् । आईतबार अबेर साँझ सम्म चलेको मतगणना अनुसार यादव ९ हजार १ सय ३२ मतान्तरले विजयी हाँसिल गरेका छन् । यादवका निकटम प्रतिद्धन्दी फोरमका दिपक कार्की पराजित भएका छन् । यादव जम्मा २४ हजार ४ सय १६ मत पा
८ वर्ष अगाडि · देश काल
राजनीतिकतर अध्यक्षको कोपभाजनमा पर्न सक्ने भयले मौन रहेका नेताहरु विद्रोह गर्न सक्ने आशंका पनि नेतृत्वलाई छ । पदाधिकारीमा युवाहरुले अवसर नपाउनेमा अधिकांश नेताहरु ढुक्क छन् । गत कार्यकारिणी समितिमा रहेका बुजुर्ग नेताहरु नै पदाधिकारीमा रहने बताइन्छ ।
२ वर्ष अगाडि · राजनीतिक