
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोयस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालबाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो सन्दर्भमा विद्यालयका प्रधानाध्यापक जीतेन्द्र कुमार महराले शौचालय निर्माण भइरहेको तर त्यसमा अनियमितता भइहरेको बारे आफूलाई अहिले थाहा नभएको प्रतिक्रिया दिए । केही दिनदेखि परीक्षामा व्यस्त रहेको बताउँदै उनले आज गएर हेर्ने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविद्यालय बनाउनको लागि सो जग्गामा रहेको केही रुखहरु काटन लागेपछि रुख काटिरहेकै अवस्थामा सबै जना एकसाथ गएर रामबाबूलाई हँसिया, लठ्ठी प्रहार गरी घाईते बनाएको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दक्षिणी भेकमा पर्ने धनौजी गाउँपालिका करिब १ महिनादेखि बन्द अवस्थामा रहेको छ । सधैं विवादमै तानिरहने धनौजी गाउँपालिकामा गत असोज १ गतेदेखि नै वडाध्यक्ष र उपमेयरले विज्ञप्तरी जारी गरी तालाबन्दी गरेको थियो । सो तालाबन्दी अहिलेसम्म जारी रहेको छ । पटकपटक प्रमुख प्रशासिकय
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । पछिल्लो समय देश नै डेंगुबाट आतंकित बनिरहँदा सिरहामा पनि डेंगु संक्रमित भेटिएका छन् । सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका हुन् । जसमध्ये गालेबजारका मेयर देवनाथ साहकै घरका चारजना डेंगुका कारण बिरामी परेका छन् । बिरामीहरुको काठमाडौं, धरान र विराटनगरमा उपचार
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालगत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ब्रह्मपुरी चोकमा रहेको घरमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । धनुषा प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । भने माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुरासमेतको विरुद्ध उजुरी दिएको थियो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरडा. सिके राउत नेतृत्वको जनमत पार्टी उम्मेदवारी दर्ताको पहिलो दिन नै विभिन्न ठाउँमा मनोयन दर्ता गराएको हो ।
४ वर्ष अगाडि · पालिका खबर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको आउँदो जिल्ला अधिवेशनमा जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका योगेन्द्र पँजीयार अहिले जिल्लाभरि घरदैलो कार्यक्रम सुरु गरेको छ । नेपाली काङ्ग्रेस पार्टी १४ औं अधिवेशनमा धनुषा जिल्ला सभापति पदका उम्मेदवार रहेका पंजियारले भेटघाट तथा भोट माग्ने कार्यलाई त
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारप्रहरीका अनुसार, ट्रयाक्टर दुर्घटनामा परी सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ का धनबीर रामको मृत्यू भएको छ । उनको दुर्घटनापछि सोही ट्रयाक्टरमा किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार