धनुषा १ बाट प्रतिनिधी सभामा माओवादी केन्द्रका मातृका यादव विजयी
९ हजार बढी मतान्तरले विजयी भए मातृका प्रसाद यादव, काँग्रेस तेस्रो

२०७४ मंसिर २५ सोमबार, राति ९:३३ बजे१ मिनेट पढाइ

जनकपुरधाम ।
माओवादी केन्द्र को नेता मातृका प्रसाद यादव धनुषा प्रतिनिधि क्षेत्र नम्वर १ बाट विजयी भएका छन् ।
आईतबार अबेर साँझ सम्म चलेको मतगणना अनुसार यादव ९ हजार १ सय ३२ मतान्तरले विजयी हाँसिल गरेका छन् ।

यादवका निकटम प्रतिद्धन्दी फोरमका दिपक कार्की पराजित भएका छन् ।
यादव जम्मा २४ हजार ४ सय १६ मत पाएका छन् भने कार्की १७ हजार २ सय ८४ तथा नेपाली काँग्रेसका आनन्द प्रसाद ढुँगाना १५ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…