
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारत्यसपछि अधिकांश योजनाहरुको म्याद नै समाप्त भयो । तर सानो बजेटका कार्यक्रमहरु समयमा सम्पन्न भएपनि ठुला योजनाहरुको म्याद नथपिएपछि विकास निर्माणका कार्यहरु कति ठाउँमा बन्द हुन पुगेको छ ।’ ति योजनाहरुलाई अगाडी बढाउन चालु आवमा पनि वजेट विनियोजन गरिएको बताउदै सचिव मिश्राले अव निर्वाचन पछि ति कार्यक्रमहरुले गति लिने बताए । जनकपुरटुडेमा समाचार छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदा हुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबिहीबार जंगलबाट सीमाको जलिसकेको शव बरामद गरेपछि प्रहरीले नियन्त्रणमा लिएकी सीमाकी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफुहरुले कसैलाई जानकारी नै नदिइ जंगलमा लगेर शव जलाएको बयान दिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकेही दिन अघि वडाध्यक्षहरुले नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपारेर आलोचित बनेका थिए । नगरको फोहोर नउठाउँमा नगरपालिकाको कार्यालय अगाडी आन्दोलित हुनुपर्नेमा नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपार्दा आलोचना भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, धनुषा । गत कार्तिक ११ गतेदेखि धनुषाको निमावी सर्सामा लगाइएको ताला शुक्रबारदेखि खुल्ने सहमति भएको छ । प्रा.वि. राहत शिक्षक भर्नामा अनियमितता भएको भन्दै विद्यालयका विद्यार्थी एवम् अभिभावकहरुले विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन बन्द गराएका थिए । न्यूज ब्यूरो ले धनुषाको सर्सा स्कूलमा विद्
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेश सरकारको कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट छपाई हुने प्रदेश राजपत्रमा सरकारको अधिकारिक र राजनीतक नक्सालाई हटाएर पुरानो नक्सा राखिएकोप्रति टिप्पणी गरिएपछि मन्त्रालयले केही घण्टामै पुनः सो राजपत्र सच्याएर चुच्चे नक्सा राखेको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । पूर्व साँसद राम पृत पासवानले प्रमुख जिल्ला अधिकारिको कार्यकक्षमा बसेको सर्वदलीय बैठकले निरन्जन–बिजय हत्याकाण्ड संघर्ष समितिका पदाधिकारीहरुको मन्जुरी बेगर नै गरिएको निर्णय आपतिजनक रहेको बताएका छन। प्रभावशाली एव बिलक्षन प्रतिभाका धनी दलित अगुवा समेत रहेका पासवानले दलित युवकको हत्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । दुई दिनदेखि यथावत रहेको कोरोना सँक्रमित सँख्या आज (आईतबार) पुन २ जना थपिएको छ । प्रदेश नं. २ को वीरगँजमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिका २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो । यससँगै नेपालमा को
६ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले भाषा र सँस्कृतिमा टेवा पुग्ने गरी आद्यौगिक घरानाहरुको विकास आवश्यक रहेको बताएका छन् । जनकपुरमा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गर्दै उनले आधुनिक प्रविधि युक्त स्टुडियोले कलाकारहरुको हौसला बढाउनुको
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारमनिष शर्मा, महोत्तरी । महोत्तरीमा दशैँलाई लक्षित गर्दै प्रहरी तथा विभिन्न सुरक्षा निकायले गत दुई सातामा लाखौको कपडा तथा पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार जलेश्वर नगरपालिका वडा न. ४ स्थित सडकबाट रु.३१,७५० मुल्य बराबरको ६१ पिस साडी, ६५ पिस बलाउजको कपडा र ८ पिस
८ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकमला बचाउ अभियानको सहकार्यमा हुने लागेको मटकोर कार्यक्रममा सहभागी हुने श्रद्धालुहरुलाई आग्रह गरिएको छ । हुलाकी सडकबाट जाने मटकोरको रथ यात्रामा ठाउँ ठाउँमा स्वागत गर्न आग्रह कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले गरेका छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज