
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
मनोरञ्जनकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा मात्र नभइ भारतमा समेत उक्त संवाद नसच्च्याए उपत्याकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै फेसबुकमा लेखेपछि ुआदिपुरुषु विवादमा तानिएको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारउनले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिसकेको अवस्थामा मिर्चैयास्थि रहेको लक्ष्मी पुस्तक पसलबाट पक्राउ परेका हुन् । मुद्दा मिलाउन सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी सुरु गरेको थियो । प्रहरी असई यादवलाई अहिले पक्राउ गरी मुचुल्का उठाउने कार्य
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरकाठमाडौं । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा ल्याइपुर्‍याएको छ । आयोगले मतदाता शिक्षा, सचेतनालगायत निर्वाचन सम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालहरूमार्फत सम्प्रेषण गरिरहेको छ । आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा
४ वर्ष अगाडि · पालिका खबर
अन्तराष्ट्रिययसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिनुभएको थियो । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा पुनः शंकास्पद वस्तु फेला परेपछि स्थानीयहरु त्रसित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बजारमै एनआईसी एसिया बैंक नजिकै बोरामा हिजोदेखि नै शंकास्पद वस्तु राखिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त बोरामा कुनै विस्फोटक
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | जनकपुरधाम, १७ साउन । गत साउन १२ गते शनिबार एचए छात्रवृति परीक्षामा जनकपुरको संकटमोचन केन्द्रबाट परीक्षा अगावै प्रश्नपत्र आउट भएको घटनाप्रति नेविसंघ धनुषाले सक्रियता बढाएको छ । एचए छात्रवृतिको लागि भएको परीक्षामा उक्त केन्द्रबाट सिटीईभिटी, केन्द्राध्यक्षको समेत संलग्नतामा प्रश्नपत्र आउ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोसोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारत्यसअघिका निर्वाचनमा निर्वाचन मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनभित्र १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउत्ता, नेपाली काँग्रेसबाट विशेश्वर यादव पनि मेयरको लागि बलिया उम्मेदवारकै रुपमा गनिन्छन् । कमला नगरपालिकामा त्रिपक्षिय भिडन्त हुने संकेत देखिएपनि आम नागरिकमा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनको पक्षमा नेपाली काँग्रेस र माओवादी पनि रहेको छ । प्रदेश २ मा रहेको सँयुक्त सरकारले मुख्यमन्त्री राउतले काँग्रेस र माओवादीका साँसदले समेत विश्वासको मत दिएका छन् भने विपक्षमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बीरगँज । समाजिक सँस्था सानो पाईला ले प्रदेश नं. २ को बीरगँजमा पौष्टिक आहार सहितको ४० सैयाको आईसोलेशन सँचालनमा ल्याएको छ । सीसीएमसी र पर्सा जिल्ला स्तरीय डीसीएमसीसँगको सहकार्य र समन्वयमा वीरगञ्जमा अर्को सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ । यसअघि विभिन्न ठाउँमा पौष्टि
६ वर्ष अगाडि · प्रदेश ब्यूरो