
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
पत्रपत्रिकाकर्मचारीहरू धर्नामा बस्दा पालिकाको कामकाजसमेत प्रभावित भएको हो। गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहको हैकमले गाउँ सभा...
५ वर्ष अगाडि · पत्रपत्रिका
मनोरञ्जनउनका अनुसार ‘नैना नुकाकऽ' मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको यो मैथिली गीत मैथिली-सिने महलको लागि एउटा भरयाङ्ग थप्ने कार्य गर्ने छ।
५ वर्ष अगाडि · मनोरञ्जन
विचार / ब्लगदेशमा सदियौ देखि परिवर्तनको नाममा कैयौ क्रांति, जनआंदोलन भए। क्षेत्रीय समस्या , जातीय , लैंगिक , भाषिक , छुवाछुत यथा बिभिन्न किसिमका प्रथाहरुलाई अंत गर्नको लागि पनि क्रांतिरआंदोलन भए। हरेक दशकमा एउटा संबिधान बनाए। राणा शासन र राजतंत्रको अंत भयो।प्रजातंत्र, लोकतंत्र हुदै अहिले गणतंत्र आएको छ । यि सबै
६ वर्ष अगाडि · विचार / ब्लग
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम। प्रदेश सरकारले खरिद गरेका २ वटा मेशिनमा जनकपुरको रियल टाईम PCR मेशिन संचालनमा आएको छ । आज (सोमबार) विहान सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले सो ल्यावको निरिक्षण पश्चात् सो ल्याव संचालनमा आएको । संचालनमा आएको उक्त मेशिनले एक लटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरी, गौशाला नगरपालिका ९ मा अवस्थित जनता अधारभुत विद्यालय भरतपुरमा अध्ययनरत विद्यार्थीहरु वोरा ओछयाएर पढदै आएका छन । सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरु भुईमै वोरा ओछयाएर पढनुपर्ने बाध्यता रहेको छ । विद्यालयको वालविकास कक्षाकोठाको भुईमा कार्प
८ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले शिक्षा समन्वय ईकाईका प्रमुखहरुले एसईई परीक्षालाई आफ्नो गिरफ्तमा राखेको र गिरफ्तबाट फुत्किन नदिनकालागि प्रदेश सरकारको प्रस्ताव अस्वीकार गरेको गुनासो गरे । उनले भने ‘हामीले केन्द्राध्यक्ष राम, श्याम वा घनश्यामलाई राख्न भनेको होइन्, केन्द्राध्यक्ष गोला प्रथाबाट तोकौँ मात्रै भनेको हो तर उनीहरुले मानेनन् ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रिन्सीपल यादवले विद्यालयको तर्फबाट रक्तदानमा अभिभावकहरुलाई समेत सहभागी हुन आग्रह गरेका छन् भने विज्ञान प्रदर्शनीको लागि वा अन्य क्रियाकलापको लागि विद्यालयको पोशाक अनिवार्य गरिएको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोसोही घटनामा हतियार बिक्रि गर्ने शंकर महतोलाई समेत तत्कालै प्रहरी परिचालन गरी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका पनि एक समारोहबीच खुल्ला दिसामुक्त नगरको रुपमा घोषणा गरिएको छ । शुक्रबार एक खुल्ला दिसामुक्त क्षेत्र घोषणा समारोहमा जिल्ला समन्व्य समितिका अध्यक्ष रामदेव बनरैतले खुल्ला दिसामुक्त नगरको प्रमाणपत्र प्रदान गर्दै नगरलाई खुल्ला दिसामुक्तको रुपमा घ
७ वर्ष अगाडि · रोग - उपाय
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस आईतबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्य गरी मनाएको हो
७ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, काठमान्डौँ । अन्तर्राष्ट्रिय महिला दिवस–२०१९ का सन्दर्भमा लैङ्गिक हिंसा र विभेदको अन्त्यको माग गर्दै युवाहरुले राजधानीको माईतिघर मण्डलामा एक घण्टा प्रदर्शन गरेका छन । युथ एड्भोकेसी नेपालद्वारा आयोजित कार्यक्रममा महिला हिंसा अन्त्य गरौ, समान कामको लागि समान ज्याला, महिलाको अधिकार सुनिश्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारजनकपुरधाम, २४ मँसिर । प्रतिनीधिसभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट, राजपाका राजेन्द्र महतो, विमलेन्द्र निधि पराजय धनुषा निर्वाचन क्षेत्र नं. २ बाट, फोरमका उमा शँकर अडगरिया, रामचन्द्र झा, रामकृष्ण यादव पराजित धनुषा निर्वाचन क्षेत्र नं. १ र ४ को मतगणना जारी, १ मा मातृका प्रसाद यादव तथा ४ मा रघुव
८ वर्ष अगाडि · प्रमुख समाचार