
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालसाबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानका अभियानी उदय कुमार बरबरिया एवम् कमला बचाउ अभियानका सँयोजक विक्रम यादवलाई सम्मान गरिएको छ । कमला बचाउ अभियानका सँयोजक एवम् समाजसेवी समेत रहेका विक्रम यादवलाई विश्व वातावरण काउन्सिलले इन्भारोमेन्टल अवारनेस अवार्डबाट सम्म
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रत्नसागर पोखरीमा एक पुरुषको शव भेटिएको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो पुरुषको शव भेटिएको हो । ओखलढुको सुनकोशी गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राउत पोखरीमा मृत भेटिएका हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेक
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । कमला नदिमा शनिबार आएको अत्यधिक बाढीले कर्जन्हा नगरपालिका वडा नं. १ वस्ने ७० वर्षिय भोला साहलाई बगाएको छ । कर्जन्हा नगरपालिका वडा नं. १ वस्ने भोला साह उत्तरवाहिनीको एक कुट्टीमा बबाजीको रुपमा वस्दै आएका थिए । शुक्रबार राती सुत्दा कमला नदीमा थोरै वाढी रहेको भन्दै उत्तरवाहिनी स्थित
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोयादव पूर्वी धनुषाको कमला नगरपालिकास्थित पशु सेवा शाखाको शाखा प्रमुखको रुपमा कार्यरत छन् । उनी आफ्नो शाखामा कुशल कार्य सम्पादनले चिनिन्छन् । उनलाई मन्त्री यादवले प्रमाणपत्र दिँदै बधाई समेत दिएका थिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
बैंकिङ्गन्यूज ब्यूरो, जनकपुरधाम । मुक्तिनाथ विकास बैंकको जनकपुर शाखाद्धारा जनकपुरको विभिन्न शक्तिपीठ सहित अन्य धार्मिक स्थलहरुमा बृहत सरसफाई गरिएको छ । नेपालीहरुको महान चाड दशैंको अवसर पारेर आफ्नो ठाउँ आफैं सफा बनाऔं तथा क्लीन एण्ड ग्रीन जनकपुरको नारालाई आत्मसात गर्दै बैंकका जनकपुर शाखाका प्रमुख प्रभाष झाको
७ वर्ष अगाडि · बैंकिङ्ग
विचार / ब्लगमान्दछु,! विगत लामो समय सम्म जनकपुरधाम सरसफाई भयो कुनै बेला स-साना कुण्ड बाट सुरु भएको सरसफाई अन्तत सरसफाई कै नाम मा कोहि उच्च पदाधिकारि भए अनि कोहि चै समाजसेबि भए तर जनकपुरधाम सफा कहिलै भएन । म स्वयम ले एकिकृत बाल क्लबको नेतृत्व गरिरहदा, सप्ताहिक विहार कुण्ड सरसफाई को सुरुवात गर्यौ यदपि हामिले १७ औ
७ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारमनिष शर्मा , महोत्तरी । महामारीबाट मृत्यु भएका दुई परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ती स्वरुप एक एक लाख रुपैया दिने घोषणा गरेका छन् । प्रदेश न.२ का मुख्यमन्त्री लाल बाबु राउत गद्दीले यसै महिनाको पहिलो साता जलेश्वर नगरपालिका वडा न. १२ नैन्हीमा फैलिएको महामारीबाट एक बच्चा र एक बृद्धाको मृत्यु भएकोले
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौँ । बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय बालिका निर्मला पन्तकी हत्यारालाई समात्न प्रहरीले नै सहयोग नगरेको गुनासो निर्मलाकी आमाबाबूले गरेका छन् । निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गर्दै “प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुः
८ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो | जनकपुरधाम,७ साउन । नेपाल सितोरियो कराँते संघको प्रदेश स्तरीय दिक्षान्त समारोह जनकपुरधाममा आजदेखि विधिवत रुपमा सुरु भएको छ । प्रदेश नं. २ का पूर्व सप्तरी देखि पर्सा साथै सिन्धुली र मनाङ्ग सहित १० जिल्लाका कराँते खेलाडीहरुको सहभागिता रहेका दीक्षान्त समारोहको जनकपुरधाम स्थित बवर्ड हाँलमा
८ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजसर्लाही रामनगर वडा नं. ६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
७ महिना अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरस्मृति भवन नीजि जग्गामा भएपनि गँगासागरको बाटो भने अवरुद्ध हुने छैन । स्मृति भवनको मुनिबाट डब्बल लेनको कालोपत्रे (पीच) सडक बनाइनेछ । स्मृति भवनभित्रै वाचनालय (पुस्तकालय) निर्माण गरिने छ । भवनभित्रै ऐतिहासिक सँग्रहालय र सभा कक्ष समेत बन्नेछ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर