
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजयस्तै, एसपी रजौरेले यस्ता समुदायिक कार्यहरुमा जिल्ला प्रहरी कार्यालय धनुषा जहिले पनि अग्रसरता देखाएको उदाहरण देखाउँदै समुदायको लागि नेपाल प्रहरीको समन्वय र साँझेदारी अनिवार्य हुने प्रतिवद्धता जाहेर गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियत्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालनारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा बिशिस्ट अतिथी पुर्व सांसद पुष्पलत्ता लामा ,राष्ट्रिय सभा उमेदवार भोला पंजियार ,पदमा दुङ्गाना लगायत क्षेत्रीय सद्स्य वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले प्रदेश नं. २ को स्थायी राजधानी सर्लाहीमा उपयुक्त हुने जीकिर गरेका छन् । उनले मुलकमा आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आई
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा शुरुमा ५० वेडको क्वारेन्टाईन स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले १ सय वेडको क्वारेन्टाईन निर्माण गर्ने लक्ष्य लिएपनि शुरुको चरणमा ५० वेड सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिनु भएको छ । खास गरेर क्वा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटसिरहा, १९ माघ । प्रधानमन्त्री केपी शर्मा आलीले चाँडै नै मेचीदेखि महाकालीसम्म रेल गुड्ने बताएका छन् । शहिद हेमनारायण यादवको १५औं स्मृत्तिसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् । प्रम ओलीले त्यसका लागि सबै प्राविधिक काम भइरहेको बताए । उनले भने, ‘सरकार तीव्र गतिमा सबैकाम थालिसकेको
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, बर्दिवास । जातपात छुवाछुत विरुद्धको नारा सरकारले घन्काइरहेका बेला महोत्तरीमा एक दलित विद्यार्थी विद्यालयबाट निकालिएका छन् । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट निकालिएका हुन् । कक्षा ७ का मुक
८ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, २० असार । बाढी पहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं. २को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं। २मा हाल सम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक
८ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजसो मन्दिरमा ब्राम्हनी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, ईन्द्रानी र चामुण्डा देवीको पीरी स्थापना गरिएको पूजारी सत्यनारायण ठाकुरले बताए । उनले भने, “सन्तानको लागि जिल्ला जिल्ला भौँतारिए, तर सन्तान प्राप्ती भएनन् । सातौ बहिनी भगवतिलाई मानदान, भाकल गरेको समयमै सन्तान प्राप्ती भएपछि आस्थाले छेदी पासवान र उनका छोरा बुहारीहरु मन्दिर बनाएको छ ।”
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबिहीबार साँझ करिब ६ बजेको समयमा नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादवको निर्देशन अनुसार उनका पिए शिवदयाल यादव र लक्ष्मी यादव गाउँ गाउँमा भोट खरिद गर्न पैसा बाँडिरहेको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार