२० लाख रुपैयाँ सहित साह पक्राउ
न्यूज ब्यूरो, बारा । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना।४८ प। ७६९१

२०७८ कार्तिक २३ मंगलबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् ।
उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना।४८ प। ७६९१ नम्बरको मोटरसाइकललाई कार्यालयबाट खटिएको टोलीले शंका लागी रोकी जाँच गर्दा बीस लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साहमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदेश २ मा हुण्डी कारोबार बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…