भोली सार्वजनिक विदा
सरकारले प्रत्येक वर्ष पुस १५ गते तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । भोली सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।

२०७९ पुस १४ बिहीबार, राति ८:४० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गुरुँग समुदायको विशेष पर्वको रुपमा मनाइने तमु ल्होसारको अवसरमा भोली शुक्रबार सार्वजनिक विदा दिने भएको छ ।
सरकारले प्रत्येक वर्ष पुस १५ गते तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । भोली सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…