प्रतिबन्धित औषधी बेच्ने एक औषधी पसले पक्राउ
प्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फार्मेसी सञ्चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।

२०८१ साउन ११ शुक्रबार, राति ९:५० बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…