
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारशुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा प्रदेश नम्बर २ को सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपटेल मधेश जनविद्रोह, मधेश आन्दोलनमा तत्कालिन मधेशी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै उनको ईमान्दारिता र लगनशिलताको आधारमा कार्यमूल्याँकन गरी स्वकीय सचिवको जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातको प्रभावले नेपालमा पनि वर्षा हुने भएकाले विभिन्न खोलानालामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ससाना खोलानालामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन आग्रह गरेको
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपटक– पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकस्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष साह सहित कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता सुभासचन्द्र शाह,देव राज शाह,महिला नेत्री सकिला खातुनले लोसपा नेपालमा प्रवेश गरिन् ।
४ वर्ष अगाडि · राजनीतिक
विचार / ब्लगन्यायलयको धज्जी उडाउने खलनायक ओलि भन्दा पहिला शेरबहादुर देउवा हुन । न्यायिक सर्वोच्चता मान्ने कांग्रेसको आदर्शलाई कुल्चेर बाहलवाला मन्त्रीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेबापत देउवाले माओवादी सँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव लगाए।२०५६ सालको निर्वाचनबाट ब
५ वर्ष अगाडि · विचार / ब्लग
शनिबार र आईतबार मात्र जनकपुरमा ३ जनाको कोरोनाबाट मृत्यू भएको थियो । आईतबार थप एक जनाको मृत्यू भएको हो । प्रदेश २ को अन्य जिल्लाहरुमध्ये धनुषा जिल्ला अहिले रेडजोनमा देखिएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत विहिबार राती जनकपुरको रामजानकी हस्पिटलका डाक्टरको गलतीले मृत्यू भएकी मृतक सुत्केरीलाई जनकपुरबाट धरान लगिएको छ । जनकपुरको प्रादेशिक अस्पतालमै सबै पोष्टमार्टम हुने सुविधा भएपनि बलपूर्वक मृतकको शवलाई पोष्टमार्टमको लागि धरान लगिएको छ । धरान भने उनको मृतक सुत्केरीकी ससुरा पक्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, २७ फागुन । जनकपुरको विभिन्न काण्डमा नाम मुच्छिदै आएको होटल व्यवसायी जीवनाथ चौधरीले छुरा काण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पस्टोक्ति दिएकाको कुरा न्यूज पेपर दैनिक पत्रिकाले फलोअप गरेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समयमा जनकपुरको राजपा कार्यकर्ता प्रकाश मिश्रमाथ
८ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजइलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश काल२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन राष्ट्रिय जनता पार्टी बीच गठबन्धन भएको थियो । यस वर्ष भने नेपाली कांग्रेसले जिल्लामा स्पष्ट बहुमत ल्याएपछि अन्य दलले जिससमा नेतृत्वको लागि चासो लिएको छैन् ।
४ वर्ष अगाडि · देश काल