पार्टी एकतापछि उपेन्द्र र बाबुराम पहिलो पटक जनकपुरमा
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रम प्रदेश २ को जनकपुरधाममा सुरु भएको छ। बैशाख २३ गते भएको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरणपछि अभिमुखीकरण प्रदान गर्ने केन्द्रीय कार्यकारीणी समितिको निर्णय अनुसार कार्यक्रम सुरु भएको हो

२०७६ जेठ १२ आइतबार, बेलुकी ५:५२ बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…