Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरजामिया अलफारुक अल ईस्लामिया एकेडेमी जनकपुरधामद्वारा आयोजित वार्षिक संस्कृति प्रतियोगिता बालबालिकाहरुलाई धर्म, सँस्कृति सहित अन्य क्रियाकलापलाई आधार बनाएर प्रतियोगिता गराएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले प्रशासनलाई कसैको चाकडी गरी बद्नामी हुने कार्य नगर्न सुझाव दिएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो सुझाव दिएका हुन् । उनले प्र
५ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । प्र देश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग भएको बताएका छन् । ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्र
८ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारडडेलधुरा अस्पतालमा उपचारकै क्रममा राति थप पाँच जनाको मृत्यु भएको छ। मृतकमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट तथा बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ वर्षीय सुशिल जोशी छन्।
९ महिना अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोयस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजस्कुलको अफिसको ताला तोडेर कसैले आगजनी गराएको हुन सक्ने सञ्चालक मिश्रले बताए । उनले आफूहरू घरमा नरहेको अवस्थामा अज्ञात समूहले विद्यालयमा आगजनी गरेको जानकारी दिए । आगलागीबाट करिव १० लाख रुपैयाँको भौतिक क्षति भएको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालमनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपत्रकार रामको हात बाधेर कुटपिट गर्ने, दलित भएकै कारण गाउमा बस्न नदिने र जातिय विभेद गर्ने समुहलाई पहिचान गरी कारवाही हुनु पर्ने नेपाल प्रेस युनियन महोत्तरीका सचिव नविन चौधरीले माग गरेका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसहायक मतदान अधिकृतमा उच्च अदालतकै अधिकृत सङ्गीता सिंहलाई राखिएको छ । यसै गरि सबै सहायक कर्मचारी तथा कार्यालय सहयोगी पनि महिला नै राखिएकाले यो मतदान केन्द्र नमूना मतदान केन्द्रको रुपमा रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको उमाप्रेमपुर प्रहरी चौकी एरीयामा उच्छृँगल गतिविधि गर्नेलाई तह लागउने चौकी इन्र्चाज अनिल कुमार सिहंले बताएका छन् । समाजिक अपराध र समाजमा हुने अपराधिक क्रियाकलापलाई २४ सै घण्टा निगरानी गर्ने बताउँदै ईन्चार्ज सिँहले लागुऔषध गाँजा तथा कुनै अपराधिक कार्य संलगता भेटिएमा छु
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज साँझ नेपाल प्रहरी र युवाहरुबीच समान्य झडप सहित धरपक्कड भएको छ । लोक सेवा आयोगले निकालेको विज्ञापनमा मधेशी कोटा कटौती गरेको भन्दै उनीहरु लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला दहन गर्ने क्रममा युवा र प्रहरीहरुबीच झडप भएको हो । जनकपुरबाट युथ एक्सन फोर्स
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार (आज) धनुषा आउन लागेका छन् । विदेह नगरपालिका तीनकौरिया चोकस्थित जिल्ला कमिटी धनुषाले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् । विहान ११ बजे पार्टी अध्यक्ष आउन लागेको जिल्ला अध्यक्ष राजकिशोर याद
४ वर्ष अगाडि · प्रमुख समाचार