Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
देश कालप्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए ।
४ वर्ष अगाडि · देश काल
मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य, सुरक्षा, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य सामग्री बिक्री वितरणलगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नेबाहेकका अन्य सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालजिल्लाको श्री प्रसाद सिंह मावि औरहीमा एस।एल।सी गरेर हेल्थ असिस्टेन्ट अध्ययन तथा विभिन्न तालीम पुरा गरेको उनी राष्ट्रसेवक हुनुअघि गाउँमै आफ्नै घरमा एक स्वास्थ्य क्लिनिक खोलेर स्वास्थ्य सेवामा आवद्ध थिए।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा पानी पसेपछी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई डुंगामा उद्धार गरिएको छ । कार्यालयसँगै रहेको निवास डुवानमा परेपछि उनलाई शनिबार डुंगाबाट बाहिर ल्याइएको हो । उनी बाढीले पारेको समस्या हेर्न डुवान क्षेत्र जान लागेका थिए । आफ्नै निव
७ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । मानव जीवनलाई स्वस्थ एवं संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ पतञ्जली योग समिति मिर्चैयाले योगा अभियानलाई तिव्रता दिएका छन् । सोही अभियान अन्तर्गत मिर्चैया नगरपालिका वडा नं. १ र २ को संयुक्त आयोजना तथा पतञ्जली योग समिति मिर्चैयाको सहकार्यमा ५ दिने निःशुल्क योग
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकशसर्त अनुदान वितरणमा मनोमानी भएको सम्बन्धमा सरकारको जवाफ माग्दै एमालेले प्रदेशसभाको बैठक अबरोध गरेपछि प्रदेशसभा पुगेका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति, उपराष्ट्रपति र बारा उपनिर्वाचनमा व्यस्त भएकाले शसर्त अनुदान वितरणमा समन्वय गर्न नसकिएको बताए ।
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनलोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको चौधरीले प्रहरी समक्ष स्वीकारेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
बिज्ञान-प्रबिधिउक्त कम्पनीले अन्य सेवाप्रदायकबीच समन्वयको काम गर्ने, नेटवर्क परिवर्तन गरिदिने, नेटवर्क परिवर्तन गर्दा लाग्ने शुल्क तथा आवश्यक कागजात संकलन गरी व्यवस्थापन गर्ने काम गर्नेछ । तर, यी सम्पूर्ण काम यही वर्षमा भने हुने छैन ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
खेल / खेलाडीजनकपुरधाम, २३ पुस । आईतबारदेखी पूर्वी धनुषाको विदेह नगरपालिकामा ११ दिवसीय फुटबल टुर्नामेन्ट सुरु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नंं. ७ तिनकौरियामा राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता आईतवारदेखि शुरु भएको छ । ११ दिवसीय सो खेलमा धनुषा भरिका १२ वटा टीम सहभागीता जनाएका छन् । खेलकुदप्रति युवाहरुको उ
७ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीन्यूज ब्यूरो | सिरहा, २ भदौ । सिरहाको मिर्चैया नगरपालिका–९ स्थित घुर्मी बजारमा सम्पन्न फुटबल टुर्नामेन्टमा धरमपुरले विजयी हाँसिल गरेको छ । सिरहाको मिर्चैया–९ घुर्मी बजारमा आयोजक शिव शक्ति युवा क्लब ढोढना (बि) र धरमपुरबीच हिजो भएको अन्तिम खेलमा धरमपुर १–० गोल अन्तरले विजयी भएका हुन् । गत साउन २५ गतेद
८ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरस्थानीय तहका प्रतिनिधिहरूद्वारा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको यस्तो हस्तक्षेपप्रति गम्भीर प्रश्न उठिरहेको छ। मोनिका शर्माले आफ्नो तर्फबाट कुनै गलत कुरा नगरेको बताउँदै, “मैले भोगेको पीडा समाजसँग बाँडेकी मात्र हुँ,” भन्ने प्रतिक्रिया दिएकी छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर