
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले भएको कामको मात्र मुलायांकन गरि भुक्तानी दिए पछि नगर प्रमुख इनु राय यादव सहित केही कर्मचारि र जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध खनिएका छन् । प्रमुख प्रसासकिय अधिकृत पन्थीले आर्थिक बर्ष २०७५/०७६
७ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादव उपर भएको मसी काण्डमा पक्राउ गरिएका युवाहरु प्रहरी हिरासतभित्रै अनसन थालेका हुन् । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीको कारण एक सुत्केरीको मृत्यू भएपछि आन्दोलित भएका युवाहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
बिज्ञान-प्रबिधितार चोरी भएपछि मेन टावर (माचि) बाट कनेक्सन रहेको कमला नगरपालिकाको सिँगयाही मडान, जनकनन्दिनी गाउँपालिकाको इनरुवा, औरही गाउँपालिकाको परवाहा, शहिदनगरको डुमरियाचौक, कमलाको साघाराको टावर समेत डिस्कनेक्ट हुने भएको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालधनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादवले जितेको थियो ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस्तै, समितीको उपाध्यक्ष दिपेश कुमार मण्डल , महासचिवमा दिनेश शर्मा, सचिवमा संतोष कुमार सिंह ,उपसचिवमा शोशिता कुमारी सिंह ,कोषाध्यक्षमा देब नारायण ,सद्स्यहरु अशोक मण्डल ,अनिल कापर,राघबेन्द्र साह ,ॐ प्रकाश मण्डल,लगायत सदस्यहरु राखि समिति गठन गरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगकिनभने मधेशको स्वाभिमानलाई मधेशले नै शसक्त बनाउनु पर्छ। मधेशको स्वाभिमानको शसक्तिकरण मधेशीले नै गर्ने हो। हिमाल वा पहाडले कदापि गर्दिने होइनन्। त्यसकारण जुन सुकै कुरामा पनि काठमाडौंको आश गर्नु मधेश र मधेशीलाई कमजोर पार्नु हो।
५ वर्ष अगाडि · विचार / ब्लग
देश कालमोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
टिप्स / जानकारीनयाँदिल्ली, २० मंसिर : भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका आयुर्वेद चिकित्सकसँग आज यहाँ भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नाइकेले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा क
८ वर्ष अगाडि · टिप्स / जानकारी
प्रमुख समाचारविद्यालयबाट सँघर्षको लागि एक जना मात्र प्रतिनीधि राखेर विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारी नियमित रुपमा विद्यालय आउन पत्राचार समेत गरेका हुन् । उनले पत्रलाई अवज्ञा गरिए प्रचलित कानुन बमोजिम कारवाहीको चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमतदान केन्द्रमै गएर हो हल्ला गरेपछि त्यहाँ खटेको प्रहरीले उनीहरुलाई लखेटेपछि समान्य झडप भएको बताइएको छ । केही बेर सो मतदान केन्द्रमा तनाव भएपछि मतदान कार्य भने रोकिएको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले भने, –“यहाँको वडाहरुमा माओवादी केन्द्रको बर्चश्व छ । हाम्रा आदरणीय नेता जोग कुमार बरबरिया (श्रवण बरबरिया) जीको किल्ला छ यो शहिदनगर नगरपालिका । उहाँको देन यो नगरवासीले भुल्न सक्दैन । किसानहरुको सर्वहारा नेता महान शहिद सूर्यनाथ रानको बलिदानलाई शहिदनगरवासीले भुल्ने छैन् । उहाँको त्याग, तपस्याको प्रतिफल पनि हो की शहिदनगर नगरपालिकाको विकास अहिले उदाहरण बनेको छ । त्यसैले नगरवासीको साथ मेयर उदय बरबरियाको छ र माओवादी यसपाली पनि एक्लै चुनाव जित्छ ।”
४ वर्ष अगाडि · राजनीतिक