
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
अन्तराष्ट्रियज्योतिमाका अनुसार आफू यादव रहेको र युवक मुसलमान रहेको छ । आफूलाई बाटोमा मैडम भनेपछि आक्रोसित युवतिले उनलाई कुटपिट गरेको भारतीय सँचारमाध्यमहरुमा समाचार छ । उनलाई कुटदै गरेको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्दिरको विद्युतीयकरण परियोजनाको लागि गैर आवासीय नेपाली संघका सल्लाहकारद्धय रामेश्वर साह र सुभाष अधिकारी स्वयंम उपस्थिति भई मन्दिर सौन्दर्यीकरणको लागि सल्लाह दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले गोलबजार २ गुरुधाममा पुस्तकालय स्थापना गरेको हो । परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय भन्ने मुल नाराका क्लबले स्थापना गरेको पुस्तकालयको शुक्रबार पूर्वमन्त्री विश
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारनगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा विकास निर्माण र प्रशासनिक कामहरु महिनौंदेखि ठप्प परेका छन् । एक महिना धाएर नगरप्रमुख विनोद साहले यादवलाई हरि पूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । हरिपूर्वा नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित विनोद साहसंग बहुमत छैन ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले जसपाले यदि कारवाहीको चेतावनी दिएको छ भने शहिदहरुको सम्मानको लागि म आफैँ शहिद हुन तयार रहेको बताए । उनले भने,–“शहिदको शालिकमा कुनै पार्टीको झण्डा हुनु भएन, यदि जसपाका कार्यकर्ताहरुले आकालाई खुस पार्न यस्ता हर्कत गर्छन् भने शहिदको सम्मानको लागि अन्मित साँससम्म लडनेछु ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल तरुण दलका धनुषा जिल्ला उपाध्यक्ष एवम् युवा नेता राकेश विक्रम साहले भोक र रोग कसैको नागरिकता हेरी नलाग्ने गरेको बताएका छन् । कोरोनाको महामारीमा विभिन्न ठाउँमा जनप्रतिनीधिहरुले निमुखा र गरिबलाई नागरिकता हेरी मात्र राहत दिने गरेकोप्रति खेद प्रकट गर्द
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक स्थानीय तहका मेयरले २२ कठ्ठा जग्गा उपर कब्जा गर्न खोजेको आरोप लगाइएको छ । प्रदेश नं. २ कै सप्तरी जिल्लाको बोदे बर्साइनका मेयर आतेश कुमार सिँहले नगरपालिकाको कार्यालयको लागि १० कठ्ठा जग्गा दान गरेर सार्वजनिक २२ कठ्ठा उपर कब्जा गर्न खोजेको आरोप लगाइएको हो । ३० लाखको ज
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकम्प्यूटर क्षेत्रमा बि.सि.ए. पढेकी उपमेयरकी उम्मेदवार अधिकारीसहित मेयर पदका उम्मेदवार राजकिशोर रोहिता (यादव) को पनि उत्तिकै चर्चा चलेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारफागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णब बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काल४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।
५ वर्ष अगाडि · पालिका खबर