धनुषाधामको 'धनुष सागर सरोवर' सौन्दर्यीकरण अभियानको अध्यक्षमा पत्रकार यादव
यस्तै, समितीको उपाध्यक्ष दिपेश कुमार मण्डल , महासचिवमा दिनेश शर्मा, सचिवमा संतोष कुमार सिंह ,उपसचिवमा शोशिता कुमारी सिंह ,कोषाध्यक्षमा देब नारायण ,सद्स्यहरु अशोक मण्डल ,अनिल कापर,राघबेन्द्र साह ,ॐ प्रकाश मण्डल,लगायत सदस्यहरु राखि समिति गठन गरिएको छ ।

२०८० कार्तिक २ बिहीबार, दिउँसो १२:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम स्थित रहेका धनुष सागर सरोवर सौन्दर्यकरण अभियानको अध्यक्षमा पत्रकार बिनय कुमार यादव चुनिएका छन् ।
धनुषाधाम पर्यटकीय स्थल रहेको यस ठाउँमा रमणीय स्थल बनाउन अभियान चलाएका पत्रकार यादवलाई समितिको अध्यक्ष चुनिएको हो । युवाहरु जागरुक भैइ अभियान संचालन गरिएको सो अभियानमा नगरपालिकाबाट मोटर बोट ,पाईडल बोट सहयोग गरिएको छ । नियमित संचालन गर्न तदर्थ समिती गठन गरिएको हो ।
यस्तै, समितीको उपाध्यक्ष दिपेश कुमार मण्डल , महासचिवमा दिनेश शर्मा, सचिवमा संतोष कुमार सिंह ,उपसचिवमा सोकिता कुमारी सिंह,कोषाध्यक्षमा देव शरण कापर ,सद्स्यहरु अशोक मण्डल ,अनिल कापर,राघबेन्द्र साह ,ॐ प्रकाश मण्डल,लगायत सदस्यहरु राखि समिति गठन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…