
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो जनकपुरधाम, १८ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदैछ । माध्यमिकी परिक्रमा आज अन्तरगृह परिक्रमा सम्पन्न गरी विधिवत रुपमा समापन हुनेछ । अन्तरगृह गरिक्रमाको लागि १५ दिने परिक्रमामा सहभागी श्रद्धालु भक्तजन यात्रुहरु विहिबार नै जनकपुर आएका थिए । गए
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटचौथो राष्ट्रिय बाल सहभागिता दिवस २०८२ तथा अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा आयोजित तीन दिने छलफल कार्यक्रमको निष्कर्षकापछि ध्यानाकर्षण पत्र बुझाएको हो । कार्यक्रम राष्ट्रिय किशोरी सञ्जाल नेपाल र राष्ट्रिय किशोर सञ्जाल नेपालको संयुक्त आयोजना तथा सिविन–नेपालको समन्वयमा सम्पन्न भएको थियो।
१ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोप्लाष्टिक सहित तौल गर्दा १ ग्राम ७३० मिलि ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६७० मिलि ग्राम) खैरो हिरोइन फेला पारी वरामद गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही होटल बाहिर गोलबजार नगरपालिका वडा नम्बर ७चोहर्वा बस्ने अन्दाजी वर्ष १८ को राजन जयसवाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ वटा कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित तौल गर्दा १५० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ४० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालयस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजखाताधारीको खातामा सो रकमहरु यो साताभित्रै प्रविष्ट हुने जनाइएको छ । उनले आन्दोलन र नगरपालिका कार्यालय घेराउको कुनै तुक नै नरहेको बताउँदै निजी स्वार्थको लागि मात्र वृद्धवृद्धाहरुलाई उचालेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुवैजना बिह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीती म्यूजिक भिडियो ‘भरल जवानी’ सार्वजनिक भएको छ । यसअघि ‘बडा ब्यूटीफुल’ नामक म्यूजिक भिडियोबाट राम्रो चर्चा बटुलेका निर्माण टिमले शुक्रबार पुनः नयाँ गीत तथा भिडियो रिलिज गरेका हुन् । नयाँ म्यूजिक भिडियो भरल जवानीलाई पनि एआर मोसन पिक्चर नामक यूट्युब च्यान
६ वर्ष अगाडि · मनोरञ्जन
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा अपहरण प्रकरणका घटना चरम सीमा नाध्दै गएको देखिएको छ । धनुषाबाटै एक नाबालिका अपहरणमा परेको ४ दिन नबित्दै जनकपुरबाटै पुनः एक चिया पसले अपहरणमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष ४० का ध्रुवनारायण लाल कर्ण अपहरणमा परेको प्रहरीले जनाएको छ ।
७ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजसो उद्घाटन कार्यक्रममा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पुर्व मेयर अनिल यादव वडा अध्यक्ष रामसोभित दाह युवा नेता अजय यादव,संजय मण्डल लगायतको सहभागी थियो । मेलामा रथमा सवार झण्डा ,मधेश प्रदेशको चर्चित पहलवानहरु ,झरी झरी ,नौटंकी लगायतको कार्यक्रमहरु अआयोजना गरिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालजनकपुरको लागि माइत नेपालका प्रतिनीधि पुरुषोत्तम यादवले जानकारी सँकलन गर्दै महोत्तरीको गौशाला पुगेका थिए । उनले जानकारी यकिन गरी उनलाई नेपाल ल्याउन हप्तौसम्म पहल थालेका थिए ।
३ वर्ष अगाडि · देश काल
देश कालप्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारहरुले करोडौँ रुपैयाँ बगाउने, साँसदको लागि करोडौँ बगाउने , वडाध्यक्षकै लागि लाखौँ रुपैयाँ बगाएर चुनाव जित्ने प्रवृतिलाई नियन्त्रण गर्न डा. राउतले जनमत पार्टीबाट उम्मेदवारी दिने उम्मेदवारले तोकिएको भन्दा अधिक खर्च नगर्न भनेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताए । ‘उहाँहरुले अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता हुन्’ उनले भने–‘प्रदेश सरकारले तोकेकै अनुसार उहाँहरुले सुविधा र भत्ता पाउनुभएको हो ।’
५ वर्ष अगाडि · प्रमुख समाचार